×

NMB BANK
NIC ASIA

आफ्ना उम्मेदवार जिताउन घरदैलो गर्दै बोगटी

बैशाख २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमाले स्थायी कमिटि सदस्य गोरख बहादुर बोगटी आफ्ना उम्मेदवार जिताउनको लागि गाउँ–गाउँमा पुगेका छन् ।

Muktinath Bank

अघिल्लो निर्वाचन २०७४ मा हुम्ला जिल्लाको एक मात्र पालीका जितेको अदानचुली गाउँपालिकाको हरेक गाउँबस्तीमा गएर आफ्ना उम्मेदवारलाई जिताउनका लागि बोगटी गाउँ–गाउँमा पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाका ७ वटा गाउँपालिका मध्ये ४ वटा माओवादी केन्द्र,२ वटा नेपाली कांग्रेस र १ गाउँपालिका एमालेले जितेको थियो ।


Advertisment
Nabil box
Kumari

अहिले भने जिल्लाभर माओवादी र कांग्रेसको तालमेल भएपछि एमालेलाई चुनौति छ । 

Vianet communication
Laxmi Bank

स्थायी कमिटी सदस्य बोगटीको जन्मस्थल अदानचुली गाउँपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका जिल्ला सभापति मोहन बिक्रम सिंह अध्यक्षमा र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटीका सदस्य कर्ण रोकाया सुधार उपाध्यक्षका उम्मेदवार रहेका छन्  ।

भने एमालेले नेपाली कांग्रेसको असन्तुष्ट पक्ष लोकेन्द्र भण्डारीलाई उपाध्यक्षमा स्वतन्त्र उठाएको छ भने एमाले केन्द्रीय सदस्य तथा निवर्तमान गाउँपालिकाका अध्यक्ष पुनः अध्यक्षको उम्मेदवार रहेका छन् ।

 ४ हजार ७ सय मतदाता रहेका अदानचुलीमा पहिलो एमाले,दोस्रो माओवादी,तेस्रो कांग्रेस र चौथो समाजवादी रहे पनि कांग्रेसको असन्तुष्ट पक्षले एमालेलाई साथ दिएकाले एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x