×

Dabur
Nic Asia
Marvel

'सरकारी सेवा सुविधा लिन्नँ, महँगो गाडी चढ्दिनँ'

बाग्लुङ | बैशाख २२, २०७९

TVS INSIDE

सत्ता गठबन्धनका तर्फबाट ताराखोला गाउँपालिका बागलुङका  अध्यक्ष पदका उमेदवार धन बहादुर बिक 'हिमाल'ले आफूले चुनाव जिते सरकारी सेवा सुविधा केही नलिने र महँगो गाडी पनि नचढ्ने घोषणा गरेका  छन्। चुनावी प्रचार प्रसार अभियानको सन्दर्भमा वडा नम्बर ४ साँगुबोटमा पुगेका हिमालले सरकारी सेवा सुविधामा  जनप्रतिनिधिको आँखा गडेका कारण जनप्रतिनिधिकै बदनाम भएको बताए। 

morang Auto yamaha

“जनतामा संघीयता र स्थानीय स्वशासन धेरै खर्चिलो भयो भन्ने परेको छ, गाउँ गाउँमा राजा जन्मिएर पाल्न गाह्रो भयो भन्ने परेको छ। एउटा गाउँ पालिकाको जनप्रतिनिधि करोडौँको गाडी चढ्नु भनेको दुखी गरिब जनताको सरासर अपमान गर्नु हो,' उनले भने , 'तपाईहरु ढुक्क हुनुहोस् हिमालले  तपाईंहरुको करको पैसामा भोज भतेर गरेर कहिल्यै हिँड्ने छैन, दिनरात माला लगाएर हिँड्नेछैन, महँगो गाडी चढ्ने छैन। 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

आफू ताराखोलाका परिश्रमी जनताको सुखदुःख सहेर हुर्किएको  छोरा भएको भन्दै उनले छोराले कहिल्यै पनि जन्मभूमिलाई घात नगर्ने बताए । उनले भने,  'आज म जे छु त्यो तपाईंहरुकै कारण छु, बाँचुन्जेल तपाईहरु सँग नै रहनेछु। तपाईंहरुको एक भोट खेर जाने दिनेछैन।'

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १७, २०७९

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशको विस्तारित बैठकले मधेस प्रदेशअन्तर्गत आठ जिल्लाको सङ्गठनको सदस्यता अद्यावधिक गरी यही असार मसान्तभित्र प्रदेश समितिलाई बुझाउने निर्णय गरेको छ ।  मधेस प्रदेशका आठवटै जिल्ला ...

असार १६, २०७९

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनुपूर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा पुर्याएको बताएका छन् ।   ब...

असार १८, २०७९

बैतडीमा मानसिक समस्या भएका पाँच महिलाको उद्धार गरिएको छ । उनीहरुलाई जिल्लामा विभिन्न स्थानबाट उद्धार गरिएको हो । मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्...

असार २३, २०७९

पहिरो र सडकले क्षति पु¥याएको म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनःनिर्माण गरिएको छ ।  पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिए...

असार २१, २०७९

भक्तपुरबाट काठमाडौंतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको बा७८प १०८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।  &...

असार २१, २०७९

नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग गरेको छ । दबूको आयोजनामा आज भएको दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलनले दशबुँदे काठमाडौँ घोषणा...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x