×

NMB BANK
NIC ASIA

'सरकारी सेवा सुविधा लिन्नँ, महँगो गाडी चढ्दिनँ'

बैशाख २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता गठबन्धनका तर्फबाट ताराखोला गाउँपालिका बागलुङका  अध्यक्ष पदका उमेदवार धन बहादुर बिक 'हिमाल'ले आफूले चुनाव जिते सरकारी सेवा सुविधा केही नलिने र महँगो गाडी पनि नचढ्ने घोषणा गरेका  छन्। चुनावी प्रचार प्रसार अभियानको सन्दर्भमा वडा नम्बर ४ साँगुबोटमा पुगेका हिमालले सरकारी सेवा सुविधामा  जनप्रतिनिधिको आँखा गडेका कारण जनप्रतिनिधिकै बदनाम भएको बताए। 

Muktinath Bank

“जनतामा संघीयता र स्थानीय स्वशासन धेरै खर्चिलो भयो भन्ने परेको छ, गाउँ गाउँमा राजा जन्मिएर पाल्न गाह्रो भयो भन्ने परेको छ। एउटा गाउँ पालिकाको जनप्रतिनिधि करोडौँको गाडी चढ्नु भनेको दुखी गरिब जनताको सरासर अपमान गर्नु हो,' उनले भने , 'तपाईहरु ढुक्क हुनुहोस् हिमालले  तपाईंहरुको करको पैसामा भोज भतेर गरेर कहिल्यै हिँड्ने छैन, दिनरात माला लगाएर हिँड्नेछैन, महँगो गाडी चढ्ने छैन। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू ताराखोलाका परिश्रमी जनताको सुखदुःख सहेर हुर्किएको  छोरा भएको भन्दै उनले छोराले कहिल्यै पनि जन्मभूमिलाई घात नगर्ने बताए । उनले भने,  'आज म जे छु त्यो तपाईंहरुकै कारण छु, बाँचुन्जेल तपाईहरु सँग नै रहनेछु। तपाईंहरुको एक भोट खेर जाने दिनेछैन।'


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x