×

X
Nic Asia
Marvel
Khukuri

करेन्ट लागेर एक जनाको मृत्यु

महोत्तरी | बैशाख २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

महोत्तरी  गौशाला नगरपालिका-११ बस्ने १७ वर्षीय रामकुमार महतोको करेन्ट लागेर बिहीवार साँझ मृत्यु भएको छ । 

DHARA
LAxmi BAnk

टेन्ट हाउसमा काम गर्ने महतोले सोही नगरपालिका-९ भरतपुरस्थित विवाहमा विद्युतमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पोलिक्लिनिक गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

प्रहरीले काठमाडौं १३ बाफल स्थित सडक खण्डबाट लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त सडकखण्डमा केही मानिसहरूले प्रतिबन्धित लागुऔषध बिक्री–वितरण, ओसार–पसार तथा सेवन गर्ने कार्य गरिरहेको भन्न...

असोज १२, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले बुधवार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले लोसपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई प्रधानमन्त्री एवं...

असोज १२, २०७९

गृहसचिव विनोद प्रकाश सिंहले बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका छन् । उनले हल्चोक र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्...

असोज १२, २०७९

काठमाडौं उपत्यकाबाट दशैंका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्याल...

असोज १२, २०७९

नजिकिँदै गरेको दशैं, तिहारलगायतका चाड-पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैं, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरुको चाप बढ्ने भ...

असोज १२, २०७९

संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइ पुगेकी छन् ।   भ्रमणको क्रममा उनले नेपालस्थित अमेरिकी दूतावासका अधिकारी, यु...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x