×

NMB BANK
NIC ASIA

ओलीप्रति झाँक्रीको कटाक्ष- चन्द्रमामा भर्‍याङ लगाउनेजस्ता कथाहरूले जनताको भोको पेट भरिँदैन

बैशाख २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शहरी विकासमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गलत पात्र र प्रवृत्तिलाई परास्त गर्ने समय आएको बताएकी छन् ।

Muktinath Bank

आसन्न स्थानीय तहको निर्वाचनले संसद विघटन गर्ने एमालेलाई परास्त गर्ने दाबीसमेत गरिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच दलीय गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायमूर्तिका रुपमा रहेका मतदाताले आफ्नो सचेतनापूर्ण गठबन्धनका उम्मेदवारलाई दिने विश्वास व्यक्त गरिन् । 


Advertisment
Nabil box
Kumari

एमालेतर्फ लक्षित गर्दै सचिव झाँक्रीले पटक–पटक भोट हालेर नेतृत्वमा पुर्‍याउँदा पनि सुकुम्बासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ‘ज्युँका त्युँ’ राख्ने दललाई चिन्ने बेला आएको बताइन् । 

Vianet communication
Laxmi Bank

उनले गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरू परिवर्तनकारी हुन नसक्ने उल्लेख गर्दै उनले भनिन्, ‘प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनको लागि काम गर्न सक्दैन ।’ 

‘स्याटलाइटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने, सुन्दै रोमाञ्चक बनाउने कथाहरूले जनताको भोको पेट भरिँदैन,’ एमाले र त्यसका अध्यक्ष ओलीमाथि खनिएकी उनले भनिन्, ‘यी सबै कामहरू पूर्ववर्ती केपी ओलीको सरकारले गर्‍यो, त्यसैले हामीले त्यस्तो विचारलाई परास्त गर्नैपर्छ ।’ 

उनले यिनै प्रवृत्ति परास्त गर्न गठबन्धनको आवश्यकता भएको बताइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x