×

X
Nic Asia
Marvel

काठमाडौंमा एमालेले आज चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने

काठमाडाैं | बैशाख २७, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

नेकपा (एमाले)ले आज काठमाडौँको भृकुटी मण्डपमा चुनावी सभा गर्दैछ ।

DHARA
LAxmi BAnk

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको काठमाडौँ जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्थानीय तह निर्वाचनका लागि एमालेको यो अन्तिम चुनावी सभा हाे । 

आजको सभामा काठमाडौँ महानगरपालिका सहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने शाक्यले जानकारी दिए ।  


Advertisment
Bizbazar
Saurya island

दिउँसो २ बजे अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने कार्यसूची छ ।

आज मध्यरातिदेखि मौन अवधि शुरू हुँदैछ । मौन अवधि शुरू हुनुपूर्व एमालेले काठमाडौंमा चुनावी सभा गरेर देशभर सन्देश दिन लागिएको शाक्यले बताए ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।  दसैँको पूर्णिमा ( असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो...

असोज १०, २०७९

देशमा संघीयता आए पनि धेरै नेताहरू संघप्रति नै आकर्षित छन् । बाँकी बचेकाहरूको ध्यान स्थानीय तहतर्फ छ । प्रदेश भने नेताहरूका लागि बार्गेनिङ गर्ने थलो मात्रै बनेको छ । प्रदेश १ मा तीनजना मुख्यमन्त्री र ३० जना मन्...

असोज ९, २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूले आज(आइतवार) देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल ...

असोज ९, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भए...

असोज ८, २०७९

गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो हप्तादेखि बन्द भएका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन...

असोज १०, २०७९

केही दिनअघि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका राजनीतिक दलहरू अब प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारीमा छन् ।  समानुपातिकतर्फ ३३ प्रतिशत महिला उम्मेदवार पुर्‍याउनुपर्ने कानूनी...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x