×

Nic Asia
Marvel

स्थानीय चुनाव

डेढ लाख उम्मेदवारको विवरणसहित लोकान्तरको 'इलेक्सन पोर्टल', नतिजा छिनछिनमा

काठमाडाैं | बैशाख २९, २०७९

NTC
TVS INSIDE

स्थानीय तह निर्वाचन २०७९ का सम्पूर्ण उम्मेदवारको विवरणसहित लोकान्तर डट्कमको इलेक्सन विशेष पोर्टल शुरू भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहका सबै राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको विवरण साइटमा समेटिएको छ । 


Advertisment
NMB BANK
Saurya island

अहिले उम्मेदवारको विवरण समेटिएको साइटमा निर्वाचनपछि चुनावको नतिजा पनि छिनछिनमा अपडेट हुनेछ ।

नतिजा आइसकेपछि निर्वाचितको विस्तृत विवरण उपलब्ध हुनेछ । कुन राजनीतिक दलले कति स्थानमा जिते त्यसको सम्पूर्ण विवरण एक क्लिकमा थाहा पाउन सकिने छ ।

Vianet communication
Maruti inside

इलेक्सन साइटमार्फत स्थानीय तह निर्वाचनको मतगणना अपडेट छिनछिनमा लोकान्तरमा अपडेट हुनेछ । 

केही वडाबाहेक ७५३ स्थानीय तहमा शुक्रवार मतदान हुँदैछ । ​

मतदान सकिएलगत्तै भोलि रातिदेखि नै मतगणना शुरू गर्ने निर्वाचन आयोगको तयारी छ । 

इलेक्सन पोर्टल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

TATA Below
NLIC
fman
जेठ ५, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको परिवारलाई सन्तान प्राप्ति भएको छ । ​बालेनका दाजुभाउजूलाई पुत्रीलाभ भएको हो ।  बालेन पछिल्लो अपडेटअनुसार काठमा...

जेठ ५, २०७९

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायम राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले  बिहीबार राति १० बजे सार्वजनिक गरेको आधिकारिक मतपरिणामअनुसार सा...

जेठ ४, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।  बिहीवार बिहान साढे २ बजेको अपडेट अनुसार दाहालले १३ हजार ९४३ मत ल्याएकी छन् ।  उनका निकटतम प्र...

जेठ ५, २०७९

कास्कीको पोखरा महानगरमा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहीवार रातिसम्मको मतगणनामा नेकपा एसका धनराज आचार्यले २४ हजार ३२ भोट सहित अग्रता लिइरहेका छन् । सुरुवात...

जेठ ५, २०७९

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले फराकिलो मतान्तरको अग्रता बनाएका छन् ।  ६५ हजार ७९१ मत गन्दा बालेनले २४ हजार ७४१ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका के...

जेठ ४, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।  बिहीवार बिहान साढे ४ बजेको अपडेट अनुसार दाहालले १४ हजार ३७७ मत ल्याएकी छन् ।  उनका निकटतम प्र...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x