×

Nic Asia
Marvel

युक्रेनको रुबिझ्ने शहर रुसको कब्जामा

काठमाडाैं | बैशाख २९, २०७९

NTC
TVS INSIDE

युक्रेनको रुबिझ्ने शहर रुसी सैनिकहरूको नियन्त्रणमा पुगेको त्यहाँका मेयरले पुष्टि गरेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

युक्रेनी सैनिकहरू शहरबाट पछि हट्न बाध्य भएको पनि उनले बताए । 


Advertisment
NMB BANK
Saurya island

रुसी सैनिकहरूको गोलीको वर्षा युक्रेनी सैनिकहरूले झेल्न नसकेको जानकारी पनि उनले दिए ।
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ ११, २०७९

अमेरिकाले ताइवानलाई आफ्ना हातहतियार उपलब्ध गराएर दुम्सी जस्तो बनाउने लक्ष्य राखेको द न्युयोर्क टाइम्स पत्रिकाले अमेरिकी अधिकारीहरूसँगको कुराकानीका आधारमा तयार पारेको रिपोर्टमा उल्लेख छ ।  ‘ताइवान...

जेठ ११, २०७९

युक्रेनमाथि आक्रमणको तीन महिना पुग्दा रुसी सेना र डोनेत्सक तथा लुगान्स्कका सुरक्षाबलहरू युक्रेनका विभिन्न स्थानमा सैन्य कारवाही चलाइरहेका छन् ।  लिमान शहर नजिकको क्षेत्रलाई सुरक्षित बनाएपछि रुसी सैन्य इकाइ...

जेठ ११, २०७९

अमेरिकाको टेक्सास राज्यको एक विद्यालयमा गोली चल्दा १९ बालबालिका सहित २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ जना बालबालिका र २ शिक्षक रहेको बीबीसीले उल्लेख गरेको छ ।  सात देखि १० वर्षका बालबालि...

जेठ ११, २०७९

अमेरिकाको टेक्सस राज्यको एक विद्यालयमा गोली चल्दा एक शिक्षक र कम्तिमा १४ जना विद्यार्थी मारिएका छन् ।  सात देखि १० वर्षका बालबालिकाहरू अध्ययन गर्ने एक प्राथमिक विद्यालय (रब एलिमेन्ट्री स्कूल)मा बन्दुकाधारीले...

जेठ ११, २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) प्रमुखमा टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका छन् । निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भने...

जेठ ११, २०७९

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्स विरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ ।  फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मङ्कीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x