×

Nic Asia
Marvel

स्थानीय चुनाव

शुरूआती रुझान– कांग्रेसको फराकिलो अग्रता, एमाले दोस्रो र माओवादी तेस्रोमा

काठमाडाैं | बैशाख ३१, २०७९

TVS INSIDE

स्थानीय तह निर्वाचन सम्पन्न भएका झण्डै एकतिहाइ स्थानीय तहमा मतगणना शुरू भइसक्दा कांग्रेसले शुरूआती अग्रता लिएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

लोकान्तरलाई हालसम्म प्राप्त विवरणअनुसार गणना भइरहेका स्थानीय तहमध्ये ६९ वटामा अग्रता कायम गरेको कांग्रेसले १ स्थानीय तह जितेको छ ।


Advertisment
NMB BANK
Saurya island

दोस्रोमा रहेको एमालेले भने ३ स्थानीय तह जितेर ३८ वटामा अग्रता कायम गरेको छ । 

तेस्रो स्थानमा माओवादी केन्द्र छ । उसले २३ स्थानीय तहमा अग्रता लिएको  छ । जसपा ४ र एकीकृत समाजवादी ३ स्थानीय तहमा अगाडि छन् ।

Vianet communication
Maruti inside

एकीकृत समाजवादी २ स्थानीय तहमा निर्विरोध निर्वाचित भइसकेको छ ।

हालसम्म प्राप्त अपडेटमा आधारित :

 

TATA Below
NLIC
जेठ १३, २०७९

काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउन लागि पर्ने उद्घोष गरेका छन् ।  शुक्रवार बिहान निर्वाचन अधिकृतको कार्यालयले महानगरपालिकाको मेयरमा निर्वाचित भए...

जेठ १३, २०७९

चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो । टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर ग...

जेठ १३, २०७९

वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...

जेठ १४, २०७९

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको...

जेठ १३, २०७९

गृहमन्त्रालयले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिश गरेसँगै डीआईजीका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधूप शुरू भएको छ ।  भर्खरै ...

जेठ १३, २०७९

रुपन्देहीको तिलोत्तमा भलबारीस्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रवार बिहान इन्धन अनलोड गर्ने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको थियो । आगला...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x