×

Nic Asia
Marvel

स्थानीय चुनाव

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतले विजयी

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
TVS INSIDE

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन २ मतको अन्तरले विजयी भएका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

लालचन ७ सय ६० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जकुमार थकालीले ७ सय ५८ मत प्राप्त गरे ।


Advertisment
NMB BANK
Saurya island

घरपझोङमा अध्यक्ष पदमा दुई जना मात्र उम्मेदवार थिए ।

अघिल्लोपटक एमालेले जितेको यस गाउँपालिकामा कांग्रेसले गठबन्धनको बलमा बाजी मारेको हो ।
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ ११, २०७९

भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले बुधबार (आज) बिहान पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै दाहालले २ निर्णय गरेकी छिन् । उनले दोस्रो कार्यकालको पहिलो निर्णयमा अब भरत...

जेठ ११, २०७९

सरकारले पाँचजना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले पाँच सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।  जसअनुसार रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय स...

जेठ ११, २०७९

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बुधबार साँझ जिल्लाको आठबीस नगरपालिका –३ स्थित सिस्ने भन्ने ठाउँमा  बस दुर्घटना भएको हो । बस सडकबाट करिब ५० मिटर तल खसेर...

जेठ ११, २०७९

रूपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका चित्रबहादुर कार्कीले नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र शर्मालाई २ हजार ७२७ मतान्तरले पराजित गरेका थिए । कार्कीले १३ हजा...

जेठ ११, २०७९

आठ हजार १९० रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिना भएको भन्दै सरकारलाई बुझाइएको प्रतिवेदन डेढ वर्ष बित्न लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन । विशेष अदालतका पूर्व अध्यक्ष मोहनरमण भट्टराईको संयोजकत्वमा...

जेठ ११, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँणको अग्रता कायमै छ । खाँणले १९ हजार ८३१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापागाईंले १८ हजार ८६८ मतका साथ पछ्य...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x