×

Nic Asia
Marvel

धुलिखेल १ मा कांग्रेसका उम्मेदवार विजयी

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
TVS INSIDE

काठमाडौं । धुलिखेल नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा विजयी भएका छन् । उनले ५ सय ७३ मत ल्याएर विजयी भएका हुन ।

IME BANK INNEWS
morang Auto yamaha

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बहादुर तामाङले भने ४ सय ६७ मत मात्रै पाएका छन् ।  लामा १ सय ६ मत अन्तर विजयी भएका छन् । धुलिखेल १ नम्बर वडामा जम्मा १२ सय ८४ मत खसेको थियो । 


Advertisment
NMB BANK
Saurya island

यो वडामा कांग्रेसबाटै दलित महिला सदस्यमा गोमा विश्वकर्मा, महिला सदस्यमा चन्द्रमाया तामाङ र खुला सदस्यमा दिपक घोरसाइने निर्वाचित भएका छन् । खुला सदस्यमा भने एमालेबाट लाक्पा लामा निर्वाचित भएका छन् ।  
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ ११, २०७९

राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय तथा दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले बुधवार जारी गरे...

जेठ ११, २०७९

कर्णाली प्रदेशमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी...

जेठ ११, २०७९

वैदेशिक रोजगारी ठगी कसूरमा सजाय सुनाइएका बागलुङका एक पुरुषलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ ।  बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्...

जेठ ११, २०७९

मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...

जेठ ११, २०७९

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको...

जेठ ११, २०७९

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x