×

Nic Asia
Marvel

विमलेन्द्र निधिको गृहनगर नगराइनमा कांग्रेसको अग्रता

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
TVS INSIDE

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको गृहनगर नगराइन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

धनुषाको सो नगरपालिकामा १०० मत गन्दा कांग्रेसका मेयर उम्मेदवार विनयकुमार यादवले ६२ मत ल्याएका छन् ।


Advertisment
NMB BANK
Saurya island

एमालेका उम्मेदवार रामबाबु पंजियारले ३० मत ल्याएका छन् । त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजेश चौधरीले ४ मत मात्र ल्याएका छन् ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसकी रंजुकुमारी साहले ५४ मत ल्याएर अग्रता ल्याएकी छन् । एमालेकी राधादेवी यादवले ३४ र लोसपाकी उर्मिलादेवी मण्डलले ४ मत ल्याएकी छन् ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ६, २०७९

नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलमका छोरा मोहम्मद रजिक आलम नगर प्रमुखमा निर्वाचित भएका छन्।  रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा २ हजार ५८४ मतको अन्तरले विजयी भएका हुन्।  आफ्ताब आलम ह...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार २९२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...

जेठ ६, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन्दरी प्रतियोगिताको नाममा युवतीमाथि भएको बलात्कार काण्डको अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बलात्कार मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न सरकारला...

जेठ ६, २०७९

दाङको तुल्सीपुर उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पार्दै एमालेका टिकाराम खड्काले अग्रता लिएका छन् । खड्काले ८ हजार ७७२ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्...

जेठ ६, २०७९

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश मुख्यमन्त्री तथा...

जेठ ६, २०७९

सभामुख अग्नि सापकोटाले सुन्दरी प्रतियोगितामा सहभागी माथि भएको बलात्कार प्रकरणका दोषिमाथि शीघ्र छानविन गरी कानूनको दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रे...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x