जेठ ६, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन्दरी प्रतियोगिताको नाममा युवतीमाथि भएको बलात्कार काण्डको अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बलात्कार मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न सरकारला...
विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले शुरुआती अग्रता कायम गरेका छन् ।
उनले २६९ मत प्राप्त गरेका छन् भने उनलाई एमालेका सागर थापाले १८१ मतसहित पछ्याएका छन् ।
स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले अग्रता लिएकी छन् । उनले २२६ मत ल्याएकी छन् । जसपाका अमरेन्द्र यादवले १५२ मत ल्याएका छन् ।
यो परिणाम ७ सयभन्दा बढी मत गन्दाको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन्दरी प्रतियोगिताको नाममा युवतीमाथि भएको बलात्कार काण्डको अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बलात्कार मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न सरकारला...
नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलमका छोरा मोहम्मद रजिक आलम नगर प्रमुखमा निर्वाचित भएका छन्। रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा २ हजार ५८४ मतको अन्तरले विजयी भएका हुन्। आफ्ताब आलम ह...
दाङको तुल्सीपुर उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पार्दै एमालेका टिकाराम खड्काले अग्रता लिएका छन् । खड्काले ८ हजार ७७२ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्...
मधेश प्रदेशको कुल १३६ स्थानीय तहमध्ये हालसम्म ८७ वटाको परिणाम सार्वजनिक भएको छ । यो परिणाम सार्वजनिक हुँदै गर्दा नेपाली कांग्रेसले आफ्नो 'गोरहा खेत' (उर्वरभूमि) मान्ने गरेको मधेश प्रदेशमा पुरा...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको संगठन कमजोर भएको कारण उनीहरुको मत कम आएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद थापाले...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ६६२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले साढे २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...