×

X
Nic Asia
Marvel

स्थानीय तह निर्वाचन

दार्चुलाको मार्मा गाउँपालिकामा माओवादीका जमनसिंह धामी विजयी

काठमाडाैं | जेठ १, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

दार्चुलाको मार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जमनसिंह धामी विजयी भएका छन् ।

DHARA
LAxmi BAnk

धामीले ३८१३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपमा एमालेका देवसिंह महर ३०८४ मत ल्याएर पराजित भए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी शर्मीलाकुमारी चन्द सिंह विजयी भएकी छन् ।

उनले ३२२३ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी एमालेकै राजु धामीले ५८५३ मत मात्रै ल्याएका छन् । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् । सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको...

असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन् । सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्त...

असोज १०, २०७९

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले पदबाट दिएको राजीनामा २१ दिनपछि स्वीकृत भएको छ । गत भदौ १८ गते नै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए तर असोज ९ गते मात्र प्रदेश प्रमुख हरिशंकर मिश्रले उनको र...

असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईले चालु आर्थिक वर्षभरि देशका मुख्य सडकमा बाढी, पहिरो आउँदासमेत बनाउने बजेट नभएको बताएका छन् । उनले चालु आर्थिक वर्षमा सडक बोर्डमा रहेको ७ अर्ब ९२ करोड रुपैय...

असोज १०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गरेका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्...

असोज १०, २०७९

जसपा लुम्बिनी प्रदेश समितिले सोमबार रुपन्देहीमा आयोजित कार्यक्रमबाट माओवादी प्रवेश गर्नेमा गीता श्रीवास्तवमात्रै रहेको दाबी गरेको छ । प्रदेश अध्यक्ष अशोक कुमार यादवले जारी गरेको विज्ञप्तिमा आज पार्टी प्रवेश गरेका भ...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x