×

X
Nic Asia
Marvel

धुनिबेंशीको वडा नम्बर ४ मा एकीकृत समाजवादीको प्यानलै विजयी

काठमाडाैं | जेठ २, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

धादिङको धुनिबेंशी नगरपालिका वडा नम्बर ४ मा नेकपा (एकीकृत समाजवादी)को प्यानलै विजयी भएका छन् ।

DHARA
LAxmi BAnk

गठबन्धनको तर्फबाट वडा नम्बर ४ मा वडा अध्यक्षका उम्मेदवार भएका एकीकृत समाजवादीका हरिप्रसाद सुवेदीले ८३६ मत ल्याएर जितेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका वडा अध्यक्ष अर्जुनबहादुर सुवेदीले ६७९ मत पाएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यो वडामा समाजवादीकै केशव मिजार, प्रकाशप्रसाद गजुरेल, महिला सदस्य रिताकुमारी अधिकारी (रेग्मी) र दलित महिला सदस्य सुस्मा विश्वकर्मा विजयी भएकी छन् ।

१ देखि ४ नम्बरको मत परिणाम सार्वजनिक हुँदासम्म नगरप्रमुखमा समाजवादीकै वालकृष्ण आचार्यले अग्रता लिइरहेका छन् । आचार्यले ३८७० मत पाएका छन् । उनका प्रतिपस्पर्धी नेकपा एमालेका राजाराम पाण्डेले २७६४ मत पाए । 


Advertisment
Bizbazar
Saurya island

यो नगरपालिकाको उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका सुरज उप्रेतीले अग्रता लिइरहेका छन् । उप्रेतीले ३३२९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी मन्दिरा श्रेष्ठले २८८१ मत ल्याएकी छिन् ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने तयारीमा रहेका युवा नेता सागर ढकालले आफू मतदाताहरूको मायाले उत्साहित भएको बताएका छन् । डडेलधुराबाट निर्वाचन लड्ने...

असोज १०, २०७९

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको दाबी गरेका छन् । संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन न...

असोज १०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गरेका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्...

असोज १०, २०७९

जसपा लुम्बिनी प्रदेश समितिले सोमबार रुपन्देहीमा आयोजित कार्यक्रमबाट माओवादी प्रवेश गर्नेमा गीता श्रीवास्तवमात्रै रहेको दाबी गरेको छ । प्रदेश अध्यक्ष अशोक कुमार यादवले जारी गरेको विज्ञप्तिमा आज पार्टी प्रवेश गरेका भ...

असोज १०, २०७९

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले पदबाट दिएको राजीनामा २१ दिनपछि स्वीकृत भएको छ । गत भदौ १८ गते नै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए तर असोज ९ गते मात्र प्रदेश प्रमुख हरिशंकर मिश्रले उनको र...

असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन् । सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्त...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x