×

Dabur
Nic Asia
Marvel

कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै सिस्ने गाउँपालिकामा माओवादीका रेग्मी विजयी

रुकुम पूर्व | जेठ २, २०७९

TVS INSIDE

रुकुम पूर्वको पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी विजयी भएका छन । सोमवार सम्पन्न मतगणनामा रेग्मीले ३ हजार ७७९ मत प्राप्त गरेका छन ।

morang Auto yamaha

नेकपा एमाले–कांग्रेस गठबन्धनका कांग्रेस उम्मेदवार दत्तबहादुर बस्नेतलाई पराजित गर्दै रेग्मी विजयी भएका हुन् । बस्नेतले ३ हजार ७ सय मत प्राप्त गरे ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उपाध्यक्षमा एमालेका गोपाल रेउले ३ हजार ७ सय ६१ मतसहित विजयी भएका छन् । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १६, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आफ्नो ओहोद...

असार १६, २०७९

पोखरामा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । कल सेन्टरबाट साइबर अपराधका गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका–१७ स्थित बैदाम...

असार १६, २०७९

प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी कार्य समूहले अमेरिकी सर्वोच्च अदालतले महिलालाई गर्भपतनको अधिकार प्रत्याभूति गर्ने रोयविरुद्ध वादेको मुद्दामा स्थापित गरेको नजीरलाई उल्ट्याउन गरेको फैसलाको घोर भत्र्सना गरेको छ । समू...

असार १६, २०७९

नवनियुक्त राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीसमक्ष ओहदाको प्रमाण पत्र पेश गरेका हुन् । उनले राष्ट्रपति निवास शितल निवासमा आयोजित एक समारोहमा ओहदाको प्रमाण पत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । &n...

असार १६, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन् । निजगढ सार्वजनिक सरोकार समिति र निजग...

असार १६, २०७९

लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका जनजाति समुदायद्वारा उत्पादन हुने पेय पदार्थ (रक्सी) को ब्राण्डिङ गरी बजारमा पठाउने तयारी थालेको छ । सरकारले स्थानीयलाई रोजगारी दिँदै आर्थिक सबलीकरण गर्न सकिने भन्दै लोकल...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x