×

Dabur
Nic Asia
Marvel

काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट खड्काको मृत्यु

काठमाडाैं | जेठ ५, २०७९

TVS INSIDE

काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।    कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई थली बस्ने ६० वर्षीय नरबहादुर खड्काको आज बिहान मृत्यु भएको हो ।

morang Auto yamaha

मिनी टाटाको ठक्करबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा शङ्करापुर अस्पताल नारायणटारमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न मिनी टाटा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २०, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १७ व...

असार २०, २०७९

रूपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक सोमवार पक्राउ परेका छन् ।  लुम्बिनी इलाका प्रहरी कार्यालयले भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेही हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ...

असार २०, २०७९

नेकपा एमालेका सांसद झपटबहादुर रावलले अध्यागमनको अधिकार नेपाल प्रहरीलाई नै दिन माग गरेका छन्। सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अध्यागमनको अधिकार नेपाल प्रहरी वा राज्यको अन्य सुरक्षा निका...

असार २०, २०७९

काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।  दूतावासमा कार्यरत भारतीय सुरक्षागार्ड आफैंलाई गोली हानेको दूतावासले भनेकाे प्रहरी स्रोतले जनाएको छ ।  सुरक्षागार्ड ड्युटीमै ...

असार २०, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।  आइतवार स्वदेश फर्किएका शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्...

असार २०, २०७९

नवनियुक्त मन्त्रीहरु कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री  प्रदीप यादव सोमबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादे...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x