×

NMB BANK
NIC ASIA

जनप्रतिनिधिको पहिलो निर्णय

मेयर जितेपछि रिजालको पहिलो निर्णय : गर्भवती तथा प्रसुति महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा

जेठ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेखको दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजालले पहिलो निर्णयमै गर्भवती तथा प्रसूति महिलाका लागि अस्पताल जान एम्बुलेन्स सेवा निशुल्क दिने निर्णय गरेका छन् ।

Muktinath Bank

नगरपालिका भित्रका गर्भवती तथा प्रसुती महिला र नवजात शिशुको अकालमा ज्यान जान सक्ने अवस्था विद्यमान रहेकाले सुरक्षित प्रसूति सेवा प्रदान गर्नका लागि उक्त निर्णय गरिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपचारका लागि दुल्लु अस्पतालबाट प्रदान हुने सेवा अपर्याप्त तथा सुरक्षित हुन नसक्ने अवस्था हुँदा बाहिर लैजानु पर्ने आकस्मिक अवस्था सिर्जना भएर बाहिर लैजानु पर्ने स्थिति आए अस्पतालको सिफारिसमा निशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न सकिने निर्णय गरिएको छ। 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसबाट रिजाल ७ हजार ७२५ मत ल्याएर निर्वाचित भएका छन्। उनी निर्वाचित भएर पदभार ग्रहण गरे लगत्तै उनले उक्त निर्णय गरेका हुन्।

Vianet communication
Laxmi Bank

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बहादुर शाही ७ हजार ५९२ मत ल्याएका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x