×

Dabur
Nic Asia
Marvel

सांसदले नपाउने भए गाउँ–गाउँमा छर्ने पैसा

काठमाडाैं | जेठ ६, २०७९

TVS INSIDE

आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकासको नाममा सांसदले गाउँमा बाड्ने पैसा नपाउने भएका छन् ।

morang Auto yamaha

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा पैसा नछुट्याउने बताएका छन् । उक्त कार्यक्रमलाई संसद विकास कोष भनेर पनि चिनिन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उक्त कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाएर अदालतमा परेको मुद्दा विचाराधिन रहेकोले बजेटबाट सांसदलाई पैसा नदिने अर्थमन्त्री शर्माले बताएका छन् ।

प्रतिनिधिसभामा भइरहेको पूर्व बजेट छलफलमा संसदले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा संसद विकास कोषको प्रसङ्ग निकाल्दै भने ‘यो विषयमा अदालतमा मुद्दा चलिरहेको छ । यसमा धेरै बोल्नु हुँदैन् ।’

Vianet communication
Maruti inside

गत वर्ष पनि केपी ओलीले संसद विघटन गरेकाले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट बजेट ल्याएका थिए । उक्त बजेटले त्यतिबेला संसद नै नभएकोले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा पैसा छुट्याइएको थिएन । 

त्यसअघिको बजेटमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले ६ करोडबाट घटाएर ४ करोडमा सीमित गरिदिएका थिए ।

सांसदहरुले भने आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकासको लागि बजेट चाहिने भन्दै उक्त कोषलाई निरन्तरता दिन दबाब दिइरहेका छन् । 

Mega
TATA Below
NLIC
असार १४, २०७९

बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना सरकारले कम्पनी खडा गरेर निर्माण गर्ने भएको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकले कम्पनी बनाएर उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको हो ।  कम्...

असार १५, २०७९

लुम्बिनी प्रदेशको बजेट बुधवार पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ प्रदेश सभाबाट पारित भएको छ । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्य...

असार १६, २०७९

बैंकिङ प्रणालीमा चालू आर्थिक वर्ष लागेदेखि नै देखिएको लगानीयोग्य रकम (तरलता) अभाव अझै उस्तै छ । बैंकहरूमा तरलता अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले ठूल्ठूला लिलामीका सूचना निकालिरहेका छन् । पछिल्लो समय न...

असार १५, २०७९

अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।  बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरका...

असार १६, २०७९

अर्थ मन्त्रालयले नेपाल आयल निगम लिमिटेडलाई भएको घाटा शोधभर्ना गर्न ८ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । अर्थमन्त्री जनार्दन शर्माका प्रेस संयोजक अजित अधिकारीले निगमले माग गरेअनुसार तत्कालै ८ अर्ब रुपैयाँको व्यव...

असार १६, २०७९

गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोट...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x