×

X
Nic Asia
Marvel
Khukuri

भरतपुर महानगरपालिका अपडेटः कसको कति मत आयो ?

काठमाडाैं | जेठ ७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै रहेको छ । शनिबार बिहान साढे ७ बजेको मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी उनले ५ हजार १३३ मतको अग्रता बनाएकी छन् । 

DHARA
LAxmi BAnk

रेनुले २७ हजार ४१२ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत पाएर अग्रता बनाइरहेका छन् । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको कार्यान्वयन र प...

असोज १२, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्व...

असोज ११, २०७९

निर्वाचन आयोगले असोज १२ गतेबाट निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको छ ।   मंगलवार बसेको आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलल...

असोज ११, २०७९

निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।  आयोगको आज बसेको बैठकले निर्वाचन ...

असोज १०, २०७९

विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । उनले अध्यक्ष समीक्षा बाँस्कोटालाई सोमबार राजीनामापत्र बुझाएका हुन् ।  मिश्रले राप्रपामा प्रवेश गर्नेगरी राजीनामापत्र बुझाएका हुन्  । राप्रपा स्...

असोज १२, २०७९

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको रा१ज ५६३ नम्बरको जीप गएराति...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x