×

Dabur
Nic Asia
Marvel

'ब्युटी प्याजेन्ट'को नाममा नाबालिगमाथि बलात्कार प्रकरणः आरोपी मनोज पाण्डे पक्राउ

काठमाडाैं | जेठ ७, २०७९

TVS INSIDE

ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।

morang Auto yamaha

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनलाई स्वयम्भुबाट पक्राउ गरिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

८ वर्षअघि ब्युटी कन्टेस्टको नाममा काठमाडौंको एक होटलमा बलात्कार गरेको आरोप लगाउँदै ती युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो पोष्ट गरेकी थिइन् ।

भिडियोमा उनले ‘लेमनेड’मा आफूलाई बेहोस हुने औषधि दिएर बलात्कार गरेको बताएकी छन् । 

Vianet communication
Maruti inside

‘म त्यो कोठामा पटक-पटक होसमा आउँथे र फेरि बेहोस हुन्थेँ । उसले मलाई बलात्कार गरिरहेको हुन्थ्यो,’ भिडियोमा उनले भनेकी छन्, ‘पूर्णरुपमा होसमा आउँदा म र ऊ त्यो कोठामा नांगै अवस्थामा पाएँ, मलाई असह्य भएर ठूलो स्वरमा चिच्चाएँ ।’

त्यसपछि ती व्यक्तिले २० हजार रूपैयाँ दिएर फकाउन खोजेको बताएकी छन् । साथै भिडियो/फोटो खिचेको र सो सार्वजनिक गर्ने धम्की दिएर ६ महिनासम्म बलात्कार गरेको उनले आरोप लगाएकी छन् । 

उनी कुनै एउटा सुन्दरी प्रतियोगितामा फस्टरनर अप भएकी थिइन् । त्यसको सक्सेस पार्टीमा बोलाएर ती व्यक्तिले पटकपटक बलात्कार गरेको उनले बताएकी छन् । 
 

Mega
TATA Below
NLIC
असार १५, २०७९

राजस्व अनुसन्धान विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मन...

असार १७, २०७९

गैंडाको खाग तस्करलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीले पक्र...

असार १७, २०७९

पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्न...

असार १५, २०७९

कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन् ।  मंगलवार काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जंग जून जुन ७१६ ग्राम धुलोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे...

असार १८, २०७९

सिरहाको कमला नदीमा प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ गरिएको छ । नेपाली सेनाले मनसुन पूर्व विपद् प्रतिकार्यका लागि तीनदिने अभ्यास सञ्चालन गरेको हो । समापन समारोहमा...

असार १७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 'प्रहरी निरीक्षक हुँ' भन्दै ठगी गरेको आरोपमा महोत्तरीमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जलेश्वर नगरपालिका-१२ थरूवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुरसमेत ३...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x