×

X
Nic Asia
Khukuri

यी अभिनेतासँग विवाह बन्धनमा बाँधिदै मलाइका

काठमाडाैं | जेठ ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा विवाह बन्धनमा बाँधिने भएकी छन् । 

LAxmi BAnk
nabil BANK inside

बलिउड अभिनेता अर्जुन कपुरसँगको लामो समयको प्रेम सम्बन्धलाई मलाइकाले विवाहमा बदल्न लागेकी हुन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

मलाइका र अर्जुनले आफूहरूको सम्बन्धलाई अब विशेष नाम दिन लागेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

उनीहरूले आगामी नोभेम्बर वा डिसेम्बर महिनामा विवाह गर्ने तयारी गरेका छन् । यद्यपी मिति भने सार्वजनिक गरिएको छैन । 


Advertisment
Saurya island

मलाइकाले केही समय अगाडि अभिनेता सलमान खानका भाइ अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेर बसेकी हुन् । उनीहरूको एक छोरा पनि छन् । मलाइकाले अर्जुनसँग गर्न लागेको यो दोस्रो विवाह हो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

अभिनयको बलले चिनिएका अभिनेता विपिन कार्कीको अभिनय रहेको चलचित्र ‘हरि’ युट्युबमा सार्वजनिक गरिएको छ ।  प्रतिक गुरुङ र सफल केसीको लेखन एवं निर्देशन रहेको चलचित्र समीक्षकरुपमा सफल मानिन्छ ।...

मंसिर १५, २०७९

चर्चित गायक राजेशपायल राईले पहिलोपटक आफ्नो छोराको तस्वीर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायरेमको तस्वीर शुभचिन्तक एवं फ्यानहरूसामु सार्वजनिक गरेका हुन् ।  गायक राई गत असोजम...

मंसिर १४, २०७९

नाबालिग जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका अभिनेता पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उनका फ्यानहरूले यही शनिवार खुला रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । ‘पल शाह फ्...

मंसिर १५, २०७९

नेपाली चलचित्र ‘वीर विक्रम–२’लाई हिन्दी भाषामा डब गरेर सार्वजनिक गरिएको छ । पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रको हिन्दी डब बिहीवार युट्युबमा सार्वजनिक गरिएको ह...

मंसिर १४, २०७९

हिमाल सागर र अनु चौधरीको स्वरमा सार्वजनिक ‘ए हो र माया’ बोलको गीत यतिबेला युट्युब र टिकटकमा चर्चामा छ ।  विमल अधिकारीको शब्द एवं संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । गीत ...

मंसिर १५, २०७९

लोकदोहोरी गायक यज्ञ सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् । बिहीवार सार्वजनिक ‘मलाई मन परेको’ गीतमा यज्ञसँगै तेजु सापकोटाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा रामजी खाँड र पवित्रा काफ्लेको नृत्य ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x