×

Dabur
Nic Asia
Marvel

जनकपुर अपडेटः स्वतन्त्र उम्मेदवारले अग्रता जारी राख्दा अन्य उम्मेदवारले कति पाए मत ?

धनुषा | जेठ ८, २०७९

TVS INSIDE

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी रहँदा मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । तर, सत्ता गठबन्धनका उम्मेदवार निकै कमजोर देखिएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमारले ९७७४ मत पाएका छन् भने एमालेका शिव शंकर साहले  ७६०४ मत पाएका छन् । 

morang Auto yamaha

यसैगरी लोसपाका मनोज चौधरीले ३९५८ मत पाउँदा गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले मात्र ३३६१ मत पाएर कमजोर प्रदर्शन गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतोले ३०८५ मत पाएका छन् । 
यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार किशोरी साहले १०९९५ मत पाउँदा एमालेकी रुणा देवी झा ८६६१ का साथ पछिपछि रहेकी छन् । जनकपुरमा अन्य स्वतन्त्र उम्मेदवारले पनि राम्रो मत पाइरहेका छन् । 
 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १६, २०७९

नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह न...

असार १६, २०७९

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलग हुने तयारीमा रहेका छन् । स्रोतका अनुसार संघीय परिषद् अध्यक्ष डा भट्टराईले आ–आफ्नो बाटो लाग्नेगरी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसके...

असार १६, २०७९

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीवार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बज...

असार १६, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औं संसद् दिवसका अवसरमा बिहीवार आयोजना गरेको कार्यक्...

असार १६, २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलामा सत्तारुढ गठबन्धन लगायत विषयमा छलफल भएको छ । बिहीवार भएको भेलामा समसामयिक राजनीति, गठबन्धन, देशको आर्थिक अवस्था, महंगी र पार्टीको आन्तरिक विषयमा छलफल ...

असार १६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा बिहीवार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एव...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x