×

Dabur
Nic Asia
Marvel

हेटौंडाबाट लागुऔषध सहित तीन जना पक्राउ

काठमाडाैं | जेठ ८, २०७९

TVS INSIDE

मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

morang Auto yamaha

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने २८ वर्षीय सविन पहाडी, हेटौडा उपमहानगरपालिका वडा नम्बर  ५ शान्तिनगर बस्ने १९ वर्षीय युवराज चौलागाई र बकैया गाउँपालिका वडा नम्बर ४ छतिवन घर भई हाल हेटौडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने ३३ वर्षीय लक्ष्मण घलान रहेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनीहरूलाई गत सोमवार पक्राउ गरेर प्रहरीले आइतवार (आज) सार्वजनिक गरेको हो । 

हेटौंडा–१५ बाट पहाडीलाई ५ ग्राम खैरो हिरोईन, हेटौंडा–४ बाट चौलागाईलाई ४५ ट्याबलेट नाईट्रोभ्याट र हेटौंडा–१० बाट नुफिन १०० एम्पुल ,डाइजेपाम १०० एम्पुल , फेनारगन १०० एम्पुल, नाईट्रोभेट १०५ वटा ट्याबलेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । 

Vianet communication
Maruti inside

उनले उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।
 

Mega
TATA Below
NLIC
असार १७, २०७९

बाँकेको जमुनाहा नाकाबाट शुक्रवार भारतीय कन्टेनर नियन्त्रणमा लिइएको छ ।  नेपालबाट भारत जाँदै गरेको सो कन्टेनरमा अवैध सामान हुन सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।  ‘बिहान १०...

असार १८, २०७९

सिरहाको कमला नदीमा प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ गरिएको छ । नेपाली सेनाले मनसुन पूर्व विपद् प्रतिकार्यका लागि तीनदिने अभ्यास सञ्चालन गरेको हो । समापन समारोहमा...

असार १५, २०७९

कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन् ।  मंगलवार काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जंग जून जुन ७१६ ग्राम धुलोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे...

असार १७, २०७९

बाँकेको जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको २५० बोरा शंकास्पद वस्तु भाँगोको गेडा भएको प्रहरीले जनाएको छ ।  भारततर्फ जाँदै गरेको भारतीय कन्टेनर शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । ...

असार १७, २०७९

 सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदबाट प्राविधिक सशस्त्र  नायब उपरीक्षक (डीएसपी) पदमा ६ जना बढुवा सिफारिस भएका छन् ।  सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिको सचिवालयले बिहीवार ...

असार १५, २०७९

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनरल फाइनान्सकी बिचौलियालाई पक्राउ गरेको छ ।  चितवनको शिवनगर गाउँपालिका-८ की ४१ वर्षीय बबिता पौडेलविरुद्ध फाइनान्सको कर्जा दुरुपयोग गरेर जानीजानी अनुचित लाभ...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x