×

NMB BANK
NIC ASIA

अमेरिकाले पूर्वी युरोपमा १ लाख सैनिक तैनाथ गर्न सक्ने

जेठ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले लामै समयका लागि पूर्वी युरोपमा एक लाख सैनिकहरू तैनाथ गर्ने योजना बनाएको सीएनएनले विभिन्न अधिकारीहरूलाई उद्धृत गर्दै खबर दिएको छ ।

Muktinath Bank

नेटोमाथि रुसबाट जोखिम भएमा वा फिनल्यान्ड र स्विडनमाथि खतरा भएमा अमेरिकाले सैनिकको संख्या बढ्न पनि सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेटोले पूर्वी युरोपमा थप सैन्य अभ्यास गरेमा वा सुरक्षा वातावरण परिवर्तन भएमा अमेरिका थप सैनिक तैनाथ गर्ने वा सैन्य अड्डा बनाउने सम्भावना रहेको अधिकारीहरूले बताए । 


Advertisment
Nabil box
Kumari

स्विडन र फिनल्यान्डले नेटोमा प्रवेशका लागि निवेदन दिएको भए पनि उनीहरूको रक्षाका लागि अमेरिकाले थप सैनिक तैनाथ गर्ने प्रतिबद्धता व्यक्त गरेको छैन । तर ती देशको सीमानजिक रुसले हतियार ल्याएमा अमेरिकाले थप सैनिक तैनाथी गर्न सक्छ । ती दुई देशको निवेदनमाथि विचार गरिँदै गर्दा नेटोका केही सदस्य मुलुकहरूले आधिकारिक संरचना बाहिर रहेर उनीहरूलाई सहयोग गर्न सक्छन् । 

Vianet communication
Laxmi Bank

गत मार्च महिनामा अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाएर एक लाख पुर्‍याएको थियो । अमेरिकी सेनाको युरोपीयन कमान्डले थप तैनाथीका लागि रुसी आक्रामकतालाई दोषी ठहर गरेको थियो । 

तीमध्ये अधिकांश सैनिक पोल्यान्ड र जर्मनीमा छन् । त्यसपछिको संख्या इटली र बेलायतमा छ । युक्रेन द्वन्द्व चर्किरहेको बेलामा बाल्टिक मुलुकहरूले अमेरिकालाई थप सैनिक तैनाथी गर्न भनिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x