×

X
Nic Asia
Marvel
Khukuri

अमेरिकाले पूर्वी युरोपमा १ लाख सैनिक तैनाथ गर्न सक्ने

काठमाडाैं | जेठ ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अमेरिकाले लामै समयका लागि पूर्वी युरोपमा एक लाख सैनिकहरू तैनाथ गर्ने योजना बनाएको सीएनएनले विभिन्न अधिकारीहरूलाई उद्धृत गर्दै खबर दिएको छ ।

DHARA
LAxmi BAnk

नेटोमाथि रुसबाट जोखिम भएमा वा फिनल्यान्ड र स्विडनमाथि खतरा भएमा अमेरिकाले सैनिकको संख्या बढ्न पनि सक्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेटोले पूर्वी युरोपमा थप सैन्य अभ्यास गरेमा वा सुरक्षा वातावरण परिवर्तन भएमा अमेरिका थप सैनिक तैनाथ गर्ने वा सैन्य अड्डा बनाउने सम्भावना रहेको अधिकारीहरूले बताए । 

स्विडन र फिनल्यान्डले नेटोमा प्रवेशका लागि निवेदन दिएको भए पनि उनीहरूको रक्षाका लागि अमेरिकाले थप सैनिक तैनाथ गर्ने प्रतिबद्धता व्यक्त गरेको छैन । तर ती देशको सीमानजिक रुसले हतियार ल्याएमा अमेरिकाले थप सैनिक तैनाथी गर्न सक्छ । ती दुई देशको निवेदनमाथि विचार गरिँदै गर्दा नेटोका केही सदस्य मुलुकहरूले आधिकारिक संरचना बाहिर रहेर उनीहरूलाई सहयोग गर्न सक्छन् । 


Advertisment
Bizbazar
Saurya island

गत मार्च महिनामा अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाएर एक लाख पुर्‍याएको थियो । अमेरिकी सेनाको युरोपीयन कमान्डले थप तैनाथीका लागि रुसी आक्रामकतालाई दोषी ठहर गरेको थियो । 

तीमध्ये अधिकांश सैनिक पोल्यान्ड र जर्मनीमा छन् । त्यसपछिको संख्या इटली र बेलायतमा छ । युक्रेन द्वन्द्व चर्किरहेको बेलामा बाल्टिक मुलुकहरूले अमेरिकालाई थप सैनिक तैनाथी गर्न भनिरहेका छन् । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

चिनियाँ राष्ट्रपति सी चिन फिङले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्री...

असोज ११, २०७९

नोर्ड स्ट्रिम १ र २ पाइपलाइनबाट मङ्गलबार डेनमार्कको जल क्षेत्रमा  ग्यास चुहावट  भएको छ ।  चुहावटले २०० देखि १,००० मिटर व्याससम्म त्यसको प्रत्यक्ष असर परेको डेनिस सेनाले जनाएको छ। सबैभन्दा ठूलो चुह...

असोज १०, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई "अमानवीय" भन्दै कडारूपमा निन्दा गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बा...

असोज ११, २०७९

बंगलादेशमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।  दुर्घटनामा अझै केही  बेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको  ...

असोज ११, २०७९

कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ ।  चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवेदकको मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा जागिर नपाइने शर्त राखेको पाइएको ...

असोज ११, २०७९

फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किएभ पुगेकी छन् । रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणका लागि कोलोना मंगलबार किएभ पुगेकी हुन् । ‘शुभ ...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x