असार १६, २०७९
भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सा...
काठमाडाैं | जेठ ८, २०७९
रुसी सेनाले पोपास्नाया शहर नजिक युक्रेनी सेनाको अग्रपंक्तिलाई भत्काएको अनि लिसिचान्स्क र सेभेरोडोनेत्स्कमा युक्रेनी सेनाको समूहलाई एक्ल्याएको अस्ट्रियाली सैन्य विश्लेषक टम कूपरले बताएका छन् ।
रुसी सैनिकहरू सक्रिय रूपमा अगाडि बढिरहेका छन् र बाटामा पर्ने बस्तीहरूलाई नियन्त्रणमा लिइरहेका छन् । युक्रेनी सेनाको किल्ला रहेको लिसिचान्स्क र सेभेरोडोनेत्स्क जाने मूल बाटो टी१३०२ लाई नियन्त्रणमा लिन रुसी सैनिकहरू प्रयासरत छन् । उनीहरू लिपोभो र भासिल्येभ्कालाई पनि कब्जामा पार्न सफल भएका छन् ।
‘रुसी सैनिकहरू पोपास्नायाबाट उत्तरतर्फ अघि बढिरहेका छन् । त्यसक्रममा उनीहरूले कामीशेभाख, येकातेरिनोव्का र गोर्नीमा रहेका युक्रेनी सैनिकहरूलाई छलेर अगाडि बढेका छन् । नरोकिइकन रुसी सैनिकहरू अगाडि बढेकाले युक्रेनीहरूलाई प्रतिक्रिया दिन समय पुगेको छैन,’ कूपरले बताए ।
युक्रेनी कमान्डको लापरवाहीले कूपरलाई आश्चर्यमा पारेको छ । टेर्नोभोए जस्तो रणनीतिक स्थानमा रुसको २००औं मोटराइज्ड राइफल ब्रिगेडसँग भिड्न युक्रेनी सेनाले जम्मा एउटा बटालियन पठाएकाले युक्रेनीहरू पूरै परास्त भए ।
भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सा...
रुस र युक्रेनले बुधवार युद्धबन्दी साटासाट गरेका छन् । दुवै पक्षले आफ्ना १४४ बन्दीहरू अर्को पक्षलाई दिएका हुन् । फेब्रुअरी महिनामा द्वन्द्व शुरू भएपछिको यो सबभन्दा ठूलो बन्दी साटासाट हो । युक्रेनको...
राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ । उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिका...
अमेरिकाले बुधवार हवाई राज्यमा रहेको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण विफल भएको ब्लूमबर्ग पत्रिकाले अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै खबर दिएको छ । रक्षा मन्त्रालयले यसको विस्तृत जानकारी दिएन । परीक्ष...
विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बुधबार जनाएको छ ...
इजरायलमा वर्तमान प्रधानमन्त्री नाफ्ताली बेनेटले बहुमत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ । बहुमत सांसदहरू प्रधानमन्त्रीको विपक्षमा उभिएपछि उनीहरूले संसद् विघटन गर्ने प्रस्ताव पारित भएको हो । यससँगै संसद् ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...