×

NMB BANK
NIC ASIA

निजी क्षेत्रलाई गभर्नरले भने : पहिले अर्थतन्त्र बचाऔं, नाफा पछि खाउँला

जेठ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र बचाउनका लागि भूमिका खेल्न निजी क्षेत्रलाई अपिल गरेका छन् ।

Muktinath Bank

अहिलेको अवस्था निजी क्षेत्रको नाफा जोगाउनुभन्दा ठूलो अर्थतन्त्र बचाउनुमा लाग्नुपर्ने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल उद्योग वाणिज्य महासंघले आइतवार राजधानीमा आयोजना गरेको आर्थिक स्थायित्वका लागि महासङ्घको पहल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले यस्तो बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

उनले भने, 'अर्थतन्त्रको अवस्था जोगाउनुपर्ने छ, अहिले निजी क्षेत्रले बढी नाफामा जोड नदिनु । पहिले अर्थतन्त्र जोगाउनुपर्छ, अर्थतन्त्रको स्थायित्व गर्न तर्फ लागौँ त्यसपछि व्यावसाय प्रवर्द्धन गर्न लागौँला ।' 

Vianet communication
Laxmi Bank

उनले बजारमा व्यापार घाटाले गर्दा तरलता अभाव भएको स्पष्ट पारे । 

अहिले तरलता अभाव कर्जा विस्तारले भएको नभई व्यापार घाटाले भएको उनले प्रष्ट्याए ।

गभर्नर अधिकारीले  व्यापार घाटा घटाउन र उपभोग्य वस्तुको खपत कम गर्न बैंकले ब्याजदर बढाएको बताए । 

उनले भने, 'बैंकको कर्जा बढेर केही समस्या भएको छैन, घरजग्गा वा जता कर्जा गएपनि त्यो बैँकमै आउने पैसा हो । व्यापार घाटाबाट बाहिर गएको पैसा मात्रै फिर्ता नआउने पैसा हो ।' 

उनले वर्षेनी आयात बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गरे । 

यस्तो आयात अहिले परिणाम र मूल्य दुवैले बढेको  उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x