असार १६, २०७९
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले हस्ताक्षर नै संकलन गरेपछि सत्ता गठबन्धनमा खटपट आएको ठानिएका बेला बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रमा सहमति भए आफू बाधक नबन्ने संकेत गरेका छ...
काठमाडाैं | जेठ ९, २०७९
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र बनेर चुनाव जीतेकाहरूलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् ।
सोमवार बिहान एक ट्वीट गर्दै शर्माले बुलेटले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट आएकालाई सहज आत्मसाथ गर्नुपर्ने समेत बताएका छन् ।
उनले लेखेका छन्,'बुलेट'ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेट'बाट आएकालाई सहज आत्मसात गर्नुपर्छ । धरान-धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरूलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ ।'
महामन्त्री शर्माले स्वतन्त्र निर्वाचितहरूले कसरी काम गर्लान् भन्ने प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्नेमा जोड दिएका छन् ।
हर्क साङ्पाङहरूलाई बधाई !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 23, 2022
बुलेट´ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेट´बाट आएकालाई सहज आत्मसात गर्नुपर्छ lधरान-धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरूलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ l
कसरी काम गर्लान् ? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनु पर्छ!
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले हस्ताक्षर नै संकलन गरेपछि सत्ता गठबन्धनमा खटपट आएको ठानिएका बेला बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रमा सहमति भए आफू बाधक नबन्ने संकेत गरेका छ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ– ०००० सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसल...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बिहीवार भेटवार्ता भएको छ । गत मंगलवार नयाँ दल गठन गरेका गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह नि...
मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...
नेपाली कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा शुरू भएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्वविहीन भ्रातृ संगठनको अधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...