असार १७, २०७९
गैंडाको खाग तस्करलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीले पक्र...
काठमाडाैं | जेठ ९, २०७९
सौन्दर्य प्रतियोगिताको नाममा नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् ।
पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएको काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा अनुसन्धान समिति संयोजक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्त कुँवरले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतले युवतीको बयान प्रमाणित गरेको छ ।
८ वर्षअघि ब्युटी कन्टेस्टको नाममा काठमाडौंको एक होटलमा बलात्कार गरेको आरोप लगाउँदै एक युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो पोष्ट गरेकी थिइन् ।
भिडियोमा उनले ‘लेमनेड’मा आफूलाई बेहोस हुने औषधि दिएर बलात्कार गरेको बताएकी छन् ।
‘म त्यो कोठामा पटक-पटक होसमा आउँथे र फेरि बेहोस हुन्थेँ । उसले मलाई बलात्कार गरिरहेको हुन्थ्यो,’ भिडियोमा उनले भनेकी छन्, ‘पूर्णरुपमा होसमा आउँदा म र ऊ त्यो कोठामा नांगै अवस्थामा पाएँ, मलाई असह्य भएर ठूलो स्वरमा चिच्चाएँ ।’
त्यसपछि ती व्यक्तिले २० हजार रूपैयाँ दिएर फकाउन खोजेको बताएकी छन् । साथै भिडियोरफोटो खिचेको र सो सार्वजनिक गर्ने धम्की दिएर ६ महिनासम्म बलात्कार गरेको उनले आरोप लगाएकी छन् ।
सो समयमा १६ वर्षकी उनी कुनै एउटा सुन्दरी प्रतियोगितामा फस्टरनर अप भएकी थिइन् । त्यसको सक्सेस पार्टीमा बोलाएर ती व्यक्तिले पटकपटक बलात्कार गरेको उनले बताएकी छन् ।
गैंडाको खाग तस्करलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीले पक्र...
सिरहाको कमला नदीमा प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ गरिएको छ । नेपाली सेनाले मनसुन पूर्व विपद् प्रतिकार्यका लागि तीनदिने अभ्यास सञ्चालन गरेको हो । समापन समारोहमा...
कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन् । मंगलवार काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जंग जून जुन ७१६ ग्राम धुलोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे...
पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्न...
बाँकेको जमुनाहा नाकाबाट शुक्रवार भारतीय कन्टेनर नियन्त्रणमा लिइएको छ । नेपालबाट भारत जाँदै गरेको सो कन्टेनरमा अवैध सामान हुन सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । ‘बिहान १०...
सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदबाट प्राविधिक सशस्त्र नायब उपरीक्षक (डीएसपी) पदमा ६ जना बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिको सचिवालयले बिहीवार ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...