×

Dabur
Nic Asia
Marvel

बुटवल मेयरको पहिलो निर्णय- भूमिहीनलाई जतिसक्दो छिटो लालपूर्जा

काठमाडाैं | जेठ ९, २०७९

TVS INSIDE

रूपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिने पहिलो निर्णय गरेका छन् । 

morang Auto yamaha

बुटवलको प्रमुख समस्याका रुपमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जतिसक्दो छिटो लालपूर्जा उपलब्ध गराउने उनले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उपप्रमुख सावित्रादेवी अर्यालले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेकी छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगरप्रमुखमा पाण्डेय र उपप्रमुखमा अर्याल निर्वाचित भएका थिए । 

सोमवार नगर प्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरूको शपथ  र पदभार गरिएको हो । 

Vianet communication
Maruti inside

यसअघि सोमवार बिहान नगरप्रमुख पाण्डेयलाई जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीले भैरहवामा शपथ गराएको थियो । 

उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई भने नगरप्रमुख पाण्डे आफैंले शपथ गराएका थिए ।

पदभार ग्रहणपछि बोल्दै नगरप्रमुख पाण्डेयले अन्य राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई पनि लिएर जनताको मन जित्ने गरी बुटवलको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले निर्वाचनको समयमा मतदाताको घरदैलोमा जाँदा गरेका वाचा र योजनाहरू आफ्ना प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै बुटवलको प्रमुख समस्याको रुपमा रहेको भूमिहिन सुकुम्बासीहरूको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Mega
TATA Below
NLIC
असार १८, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।  प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहि...

असार १८, २०७९

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर ...

असार १८, २०७९

पार्टी घोषणा भएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ ।  विवादकै बीच एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ ।  शनिवा...

असार १८, २०७९

बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ ।  शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदे...

असार १८, २०७९

नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरेले नगर प्रमुख पदका उम्मेदवार दिनानाथ तिम्सिनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।  उम्मेदवार तिम्सिनाले पार्टीप्रतिको गैरजिम्मेवारी र गद्दारीका कारण चुनाव हार्नुपरेको...

असार १८, २०७९

नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।  बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र के...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x