×

NMB BANK
NIC ASIA

यस देशले युक्रेनलाई एन्टी-शिप क्षेप्यास्त्र पठाउने

जेठ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

डेनमार्कले युक्रेनलाई हारपून एन्टी शिप क्षेप्यास्त्र र लोन्चरहरू पठाउने अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले सोमवार जानकारी दिएका छन् । 

Muktinath Bank

कतिवटा हतियार पठाउने भनी उनले खुलाएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी क्षेप्यास्त्रहरूले युक्रेनको तटक्षेत्रलाई प्रतिरक्षा गर्ने अस्टिन र अमेरिकाका शीर्ष सैन्य अधिकृत जनरल मार्क मिल्लीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

युक्रेन डिफेन्स कन्ट्याक्ट ग्रू्रपको भर्चुअल बैठकपछि उनीहरूले पत्रकारहरूलाई यसको जानकारी दिएका हुन् । 

Vianet communication
Laxmi Bank

उक्त ग्रूप युक्रेनलाई हतियार दिन इच्छुक ४७ मुलुकहरूको समूह हो । युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभ तथा अन्य अधिकारीले युक्रेनको आवश्यकताका बारेमा अन्य मुलुकका रक्षामन्त्रीहरूलाई बताएका थिए । 

डेनमार्कले दिएको क्षेप्यास्त्रका अलावा चेकियाले हेलिकप्टर, ट्यांक र मल्टिपल रकेट लोन्चर सिस्टम पनि दिने प्रतिबद्धता गरेको छ । युक्रेनले लामो दूरीको आर्टिलरी, ट्यांक र सशस्त्र वाहनका साथै ड्रोन मागिरहेको अस्टिनको भनाइ छ ।

बोइङ कम्पनीले बनाएको हारपून अमेरिकी जलसेनाको उच्चस्तरीय एन्टी शिप क्षेप्यास्त्र हो । यसको अनुमानित दायरा ३०० किलोमिटर छ । यसको सक्रिय रेडार गाइडेन्सले यसलाई घातक बनाउँछ । हारपून क्षेप्यास्त्र जहाज वा विमानबाट प्रहार गर्न सकिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x