×

NMB BANK
NIC ASIA

गृहनगरमा कांग्रेसलाई जिताएपछि सेलरोटी खाँदै गाउँ गाउँ डुल्दै रामचन्द्र पौडेल

जेठ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेसका नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँको व्यास नगरपालिकामा कांग्रेसले स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुख जित हासिल गरेपछि पौडेल विजय जुलुसमा गाउँ र शहर परिक्रमा गरिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

व्यास नगरपालिकामा पौडेल निकटका बैकुण्ठनाथ अर्याल नगरप्रमुख र इन्दिरा दरै उपप्रमुखमा विजयी भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर पौडेलका उम्मेदवारलाई चुनौति दिएका थिए । २५२ मतले जोशी पछि पर्दा अर्यालले चुनाव जितेका छन् । 


Advertisment
Nabil box
Kumari

जोशीलाई भने एमालेले चुनावमा सहयोग गरेको थियो । एमालेले सहयोग गर्दा पनि जोशी सफल हुन सकेनन् । 

Vianet communication
Laxmi Bank

तनुहँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच द्वन्द्व छ ।

निर्वाचनका दिन बैशाख ३० गते मतदान केन्द्रको अवलोकनका क्रममा दीपकराज जोशी माथि आक्रमण भएको थियो । उनले पौडेलका मान्छेहरुले आक्रमण गरेको आरोप लगाएका छन् । त्यसबाहेक, पौडेल पक्षले पैसाको बलमा चुनाव जितेको र आफूले पैसा बाड्न नसक्दा चुनाव हारेको टिप्पणी पनि जोशीले गरेका छन् । 

निर्वाचनमा आफ्ना उम्मेदवार विजयी भएपछि पौडेल तनहुँमा गाउँ गाउँ घुमेर खुशी साटिरहेका छन् । विजयी उम्मेदवारसँगै मतदाताको घरमा पुगेका पौडेललाई पनि खादा, माला र अवीर लगाएर स्वागत गरेका छन् । 

पौडेलको फेसबुकमा शेयर भएको तस्वीरमा पौडेलको अगाडि टेबलमा सेलरोटी राखिएको देखिन्छ । पौडेललाई मतदाताले सेलरोटी खुवाएर स्वागत गरेको बुझ्न सकिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x