असार २१, २०७९
पाँच अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सरकारलले सार्वजनिक खरिद नियामवली २०६४, मा १२औं संशोधन गर्दै पहिलो चरणको बोलपत्र आह्वानमा स्वदेशी ठेक...
सरकारले मंगलबार संसदबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सन्तुलित आएको निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले प्रतिकृया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको नीति तथा कार्यक्रम सन्तुलित भएको प्रतिक्रिया दिए ।
गोल्छाले भने, ‘निजी क्षेत्रले दिएका सुझाव बजेटमा समावेश हुने संकेत यस पटकको नीति तथा कार्यक्रमले गरेको छ । निजी क्षेत्रको महत्वलाई बढावा दिने गरी नीति तथा कार्यक्रम आएको छ ।’
कार्यक्रमले पूर्वाधार विकास र कृषिलाई प्राथमिकता दिएको छ भने उद्यमशीलता र उद्योग क्षेत्र विस्तारका लागि पनि सहज हुने संकेत देखाएको गोल्छाले बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि सरकारले ल्याएका नीति तथा कार्यक्रम स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने र उत्पादनलाई संरक्षण गर्ने गरी आएको बताए । अग्रवालले सरकारले ल्याएको कार्यक्रको सकारात्मक पक्षबाट हेर्ने हो भने नीजि क्षेत्र मैत्री नै रहेको छ ।
अग्रवालले भने ‘स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने कार्यक्रम परिसंघको माग गरे अनुसार नै आएको हो । उद्योगमा जग्गाको हदबन्दी नलाग्ने विषय पटक पटक नीजि क्षेत्रले उठाउँदै आएको विषयलाई सरकारले समेटेको छ ।’ उनले भने ‘परिसंघले अगाडि सारेको ‘मेक इन नेपाल, मेड इन नेपालसहितको स्वदेशी अभियान’ लाई सहयोग गर्ने गरी नीति तथा कार्यक्रम आउनु हामी निजी क्षेत्रको लागि उत्साहप्रद हो ।’
पाँच अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सरकारलले सार्वजनिक खरिद नियामवली २०६४, मा १२औं संशोधन गर्दै पहिलो चरणको बोलपत्र आह्वानमा स्वदेशी ठेक...
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् । ...
बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारी गरिरहेको छ । उसले मौद्रिक नीतिका लागि निजी क्षेत्रका विभिन्न संघ संस्थादेखि आम सर्वसाधारणसम्मबाट सुझाव मागे...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्...
सरकारले निर्माण व्यवसायीको माग पूरा गर्न आइतवार (२० असारमा)मा सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधन गरेको छ । निर्माण व्यवसायीलाई रिझाउन सरकारले साढे तीन महिनामा नै यसलाई संशोधन गरेको हो । यससँगै खरिद न...
नेपाली युवा उद्यमी मञ्चको १८ औं वार्षिक साधारणसभाले नयाँ राष्ट्रिय परिषद् गठन गरेको छ । परिषद्को अध्यक्षमा रितेश लामिछाने, प्रथम उपाध्यक्ष सहारा जोशी, द्वितीय उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, महिला उपाध्यक्ष निभ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...