×

Dabur
Nic Asia
Marvel

युक्रेन भन्छ– अब युद्धको दिशा बदलिनेछ र हामी जित्छौं

काठमाडाैं | जेठ ११, २०७९

TVS INSIDE

युक्रेनी सेनाले रुससँगको द्वन्द्वको दिशा बदल्ने र सन् २०२२ को अन्त्यसम्ममा क्राइमियामा प्रवेश गर्ने किरिल बुदानोभले बताएका छन् । 

morang Auto yamaha

युक्रेनको रक्षा मन्त्रालयमा गुप्तचरी प्रमुख बुदानोभले अगस्ट महिनाबाट युद्धको दिशा बदलिने र त्यो युक्रेनको पक्षमा जाने दाबी गरेका हुन् । पश्चिमले उपलब्ध गराएका हतियारहरू युक्रेनी इकाइमा पुगेपछि युद्धको दिशा बदलिने बुदानोभले युक्रेनस्काया प्राव्दा पत्रिकालाई बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘त्यतिखेर परिवर्तन देखिनेछ किनकि अहिले हामी भारी हतियारको कमी झेलिरहेका छौं,’ उनले बताए । 

‘रुससँग पूर्णकालीन युद्धका लागि १२ महिनालाई पुग्ने स्रोतसाधन छ । त्यसपछि किएभ र मस्कोबीचको द्वन्द्व अन्त्य हुने रुसले ओगटेको भूभाग आफूहरूले फिर्ता पाउने उनले दाबी गरे । 

Vianet communication
Maruti inside

क्राइमिया पनि फिर्ता आउँछ त भनी सोधिएको प्रश्नमा बुदानोभले आफूहरू वर्षको अन्त्यसम्ममा क्राइमियाको भूभागमा प्रवेश गरिसक्ने बताए ।
 

Mega
TATA Below
NLIC
असार १६, २०७९

पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुससँगको लडाइँ हुन सक्ने सम्भावना देखेर सन् २०१४ देखि नै पूर्वी युरोपमा सैनिक तैनाथी बढाएको बुधवार बताएका छन् ।   स्पेनको राजधानी मड्रिडमा नेटो स...

असार १६, २०७९

रुस र युक्रेनले बुधवार युद्धबन्दी साटासाट गरेका छन् ।  दुवै पक्षले आफ्ना १४४ बन्दीहरू अर्को पक्षलाई दिएका हुन् । फेब्रुअरी महिनामा द्वन्द्व शुरू भएपछिको यो सबभन्दा ठूलो बन्दी साटासाट हो ।  युक्रेनको...

असार १६, २०७९

अमेरिकाले बुधवार हवाई राज्यमा रहेको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण विफल भएको ब्लूमबर्ग पत्रिकाले अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै खबर दिएको छ ।  रक्षा मन्त्रालयले यसको विस्तृत जानकारी दिएन । परीक्ष...

असार १६, २०७९

बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् ।     हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको क...

असार १६, २०७९

राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ । उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिका...

असार १६, २०७९

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्।  सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सा...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x