×

NMB BANK
NIC ASIA

राजनीति गर्ने शिक्षकमाथि नवनिर्वाचित मेयरको ‘एक्सन’

जेठ ११, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित प्रमुख दीपेश थारुले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘एक्सन’ लिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

शिक्षकलाई राजनीतिक दलमा आवद्ध भए तत्काल राजीनामा दिन उनले निर्देशन दिए ।
 
लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा उम्मेदवारी दिएका थारु विजयी भएका छन् । थारुले मंगलवार पदभार ग्रहण गर्नासाथ एक सूचना जारी गर्दै कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन अवरुद्ध हुने उल्लेख गर्दै यस्ता आचरण विरोधी काम तत्काल रोक्न निर्देशन दिए । यसबारे ७ दिनभित्र जानकारी दिन समेत उनले निर्देशन दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीपेश थारु


Advertisment
Nabil box
Kumari

उनले सूचनामा भनेका छन्, शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रूपमा राजनीतिक दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने यस नगरपालिका अन्तर्गतका सामुदायिक स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण ७ दिनभित्र नगरपालिकामा पेश गर्नु जानकारी गराइन्छ ।’

Vianet communication
Laxmi Bank

राजापुरमा प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपप्रमुखमा मनकला कुमारी चौधरी विजयी भएकी छन् । थारू ९ हजार ८०७ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजंग शाहले ९ हजार ७६० मत पाए । मेयरमा नेकपा एमालेका पहारी चौधरीले ६ हजार ७२ पाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x