असार १६, २०७९
नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह न...
काठमाडाैं | जेठ ११, २०७९
काठमाडौं महानगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीचको अन्तर जम्मा २ मतको छ । एमालेका केशव स्थापितभन्दा कांग्रेसकी सिर्जना सिंह २ मतले अगाडि छिन् ।
सिंहले ३४ हजार ११५ मत ल्याएकी छन् भने स्थापितले ३४ हजार ११३ मत ल्याएका छन् ।
अहिलेसम्म महानगरपालिकामा १ लाख ६९ हजार ६७८ मत गणना भइसकेको छ ।
जीतनजिक पुगेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५४ हजार ५६३ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा सबैभन्दा धेरै एमालेकी सुनिता डंगोलले ६० हजार ८७१ मत ल्याएर अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २० हजार ४११ मत ल्याएका छन् ।
नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलामा सत्तारुढ गठबन्धन लगायत विषयमा छलफल भएको छ । बिहीवार भएको भेलामा समसामयिक राजनीति, गठबन्धन, देशको आर्थिक अवस्था, महंगी र पार्टीको आन्तरिक विषयमा छलफल ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी वियोगमा रहेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई भेटेर समवेदना व्यक्त गरेका छन् । बिहीवार भक्तपुरस्थित बिजुक्छेंको निवासमा पुगेर ओलीले समवेदना व्यक्त...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलग हुने तयारीमा रहेका छन् । स्रोतका अनुसार संघीय परिषद् अध्यक्ष डा भट्टराईले आ–आफ्नो बाटो लाग्नेगरी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसके...
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औं संसद् दिवसका अवसरमा बिहीवार आयोजना गरेको कार्यक्...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...