कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
युनिभर्सिटी अफ लन्डनको एसओएस चाइना इन्स्टिच्युटका निर्देशक प्रा स्टिभ त्साङले अमेरिकालाई हराउने क्षमता आफूहरूले विकसित गरिसकेको भन्ने निश्चित गरेपछि मात्र चीनले ताइवनामाथि आक्रमण गर्ने बताएका छन् ।
अमेरिकाले ताइवानलाई सैन्य तथा अन्य उपकरण प्रशस्त मात्रामा उपलब्ध गराएर चीनलाई आक्रमणबाट विमुख बनाउने सोच राखेको छ । तर सी चिनपिङलाई जुन दिन युद्ध जित्न सकिन्छ जस्तो लाग्छ, त्यसबेलामा युद्ध भइछाड्छ ।
चीन र अमेरिका दुवैका लागि ताइवान महत्त्वपूर्ण छ । चीनले ताइवानलाई नियन्त्रण गरेमा त्यहाँको अत्याधुनिक सेमीकन्डक्टर प्रविधि उसको हातमा पुग्छ । त्यसले अमेरिकाको प्राविधिक प्रभुत्वलाई क्षीण बनाउँछ ,
तर चीन युद्धमा हारेछ भने कम्युनिस्ट पार्टी नै छिन्नभिन्न हुन्छ ।
आफू युद्धमा हार्ने देखिएमा ताइवानले सेमीकन्डक्टर बेस ध्वस्त पार्नेछ । त्यो चीन र अमेरिका दुवैका लागि खतरनाक स्थिति हो ।
चीनले ताइवानमाथि आक्रमण गरेमा उसलाई बचाउन अमेरिका आउन सक्छ । तर ताइवानले चीनलाई भड्काएमा अमेरिकाले ताइवानलाई समर्थन गर्ने छैन ।
चीनले ताइवानलाई आफूमा विलय गरेमा एसिया प्रशान्त क्षेत्रको भूराजनीतिक समीकरण बदलिनेछ ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...