×

Dabur
Nic Asia
Marvel

पुनः मतगणनाको माग गरेका दीपकराज जोशीको मुद्दामा उच्चले गर्‍यो कारण देखाऊ आदेश

काठमाडाैं | जेठ १३, २०७९

TVS INSIDE

तनहुँको व्यास नगरपालिकामा स्वतन्त्रबाट मेयर लडेका दीपकराज जोशीले पुनः मतगणनाका लागि दिएको मुद्दामा उच्च अदालत पोखराले निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

morang Auto yamaha

उच्च अदालत पोखराका न्यायाधीशद्वय ऋषिराज भण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

मतगणना कार्य बदर गरी दोहोर्‍याई मतगणना गरीपाउँ भन्दै जोशीले मुद्दा दर्ता गरेका थिए ।  

'यसमा के कसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? मागबमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै कानूनसम्मत आधार र कारण भए आफ्नो प्रमाणसहितको लिखित जवाफ यो आदेशसहितको म्याद सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र कानून व्यवसायीमार्फत यस अदालतमा उपस्थित हुन् आउनू' आदेशमा उल्लेख छ ।

Vianet communication
Maruti inside

जोशी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । 

Mega
TATA Below
NLIC
असार २०, २०७९

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तोकिएको समयभित्र निर्माण कार्य नसक्ने निर्माण कम्पनीको भुक्तानी रोक्ने चेतावनी दिएका छन्।  महानगर क्षेत्रभित्र सञ्चालित विकास आयोजनाको काममा नियतवस ढिलाइ गर्न...

असार १७, २०७९

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिस्ट्रार लालबहादुर कुँवरबीचको टसल बढ्दै गएको छ । टसल बढ्दै गएपछि मुख्य रजिस्ट्रार कुँवरले फेरि लामो बिदा लिएका छन् ।  कुँवर एक महिना लामो बिदा...

असार १५, २०७९

सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् ।  न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्...

असार १९, २०७९

उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच आइतवार कुटाकुट भएको छ ।  शाखा अधिकृत हिरालाल भुसालले उपसचिव रमेश श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गरेको स्रोतले जानकारी दियो ।  स्रोतका अनुसार उन...

असार १७, २०७९

कर्मचारीको मुद्दा हेर्न गठन गरिएको प्रशासनिक अदालत मुद्दाविहीन भएपछि सुनसान बनेकाे छ । कर्मचारीहरूसँग सम्बन्धित मुद्दा पनि अधिकांश उच्च र सर्वोच्च अदालतमै दर्ता गरिँदा प्रशासनिक अदालत सुनसान बनेको हो ।  ...

असार १५, २०७९

सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् ।  न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माल...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x