फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमाले रूपन्देहीले स्थानीय तहको निर्वाचनमा अनपेक्षित मतपरिणाम आएको निष्कर्ष निकालेको छ ।
मतपरिणामको गम्भीर समीक्षा गर्दै पार्टी संगठन सबल भएका पालिकामा आएको अनपेक्षित परिणामबाट निराश नभई उच्च मनोबलका साथ संगठन निर्माण र व्यवस्थापनमा लाग्ने एमालेले जनाएको छ ।
एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले शुक्रवार विज्ञप्ति जारी गरी पाँच दलीय गठबन्धनको घेराबन्दी हुँदा पनि जिल्लामा पार्टीको उपस्थिति सम्मानजनक रहेको बताएका छन् ।
‘संगठन कमजोर मानिएका दक्षिणी क्षेत्रमा हाम्रो उपस्थिति सम्मानजनक रहेको छ । संगठन सबल र अब्बल मानिएको बुटवललगायत पालिकामा अपेक्षित परिणाम आउन सकेन । यो अनपेक्षित परिणामको हामी गम्भीर समीक्षा गरी पार्टी संगठनलाई नयाँ लय र गतिका साथ अगाडि बढाउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनमा सरकारले अनेक षड्यन्त्र गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रुपमा निर्वाचनको वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गरेको एमालेको आरोप छ ।
‘सत्ता गठबन्धनले जसरी पनि निर्वाचन जित्ने प्रवृत्तिमा जोड दियो । लोकतन्त्रको नाम जपेर अलोकतान्त्रिक र पश्चगामी अभ्यासमा लिप्त रहेकोले गठबन्धनबाट अधिनायकवादी कार्य भएको छ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वैशाख ३० गते भएको निर्वाचनमा बुटवलसहित यसअघि जित हासिल गरेका पालिकाहरू गुमाएको छ । जिल्लाका १६ पालिकामध्ये एमालेले यो पटक जम्मा ३ वटा पालिकामा जित निकालेको छ ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...