×

Dabur
Nic Asia
Marvel

मजदुरको ‘लभ स्टोरी’ : एकै गिलासमा चिया पिइरहेको फोटो भाइरल

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

धनी होस् वा गरीब । श्रमिक होस् वा अफिसर । भावना र मन सबैसँग हुन्छ ।

morang Auto yamaha

भारतको नयाँदिल्लीस्थित एक मजदुरको लभ स्टोरी यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

चिया पसलमा अफजल र सबीनाले एकै गिलासमा चिया पिइरहेको फोटो सार्वजनिक भएपछि चर्चा बढेको छ । अफजलले भने, ‘हामी यसरी नै चिया पिउन राम्रो मान्छौं ।’ सबीनाले भनिन्, ‘हामी एकअर्कालाई मन पराउँछौं ।’

२१ वर्षीय अफजल र १९ वर्षीया सबीना एकै प्लेटमा खाना पनि खान्छन् । दुवै जना एकअर्कालाई प्रेम गर्छन् । दुवैले १ वर्षअघि नै विवाह पनि गरिसकेका छन् । 

Vianet communication
Maruti inside

सबीनाले भनिन्, ‘हाम्रो प्रेम विवाह भएको थियो ।’ अफजलले सम्झिए, ‘हाम्रो परिवार विवाहको पक्षमा थिएन ।’

अहिले दुवै जना कोठा भाडामा लिएर बसिरहेका छन् । कामबाट साँझ घर फर्किएपछि अफजल सबीनालाई खाना पकाउनमा सहयोग गर्छन् । सबीनाले भनिन्, ‘उनी दिनभर काम गर्छन् अनि रमा पनि काम गर्छन् । मेरो जिन्दगीलाई सहज बनाएका छन् ।’ 

Mega
TATA Below
NLIC
असार १६, २०७९

पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुससँगको लडाइँ हुन सक्ने सम्भावना देखेर सन् २०१४ देखि नै पूर्वी युरोपमा सैनिक तैनाथी बढाएको बुधवार बताएका छन् ।   स्पेनको राजधानी मड्रिडमा नेटो स...

असार १६, २०७९

एकनाथ सिन्दे महाराष्ट्रका नयाँ मुख्य मन्त्री बनेका छन् । शिव सेनाबाट विद्रोह गरेका नेता उनी  मुख्यमन्त्री बनेका हुन् ।  भाजपाले नयाँ सरकारको गठनको लागि आफूहरुसँग १७० विधानसभा सदस्यको समर्थन रहेको दावी...

असार १६, २०७९

विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बुधबार जनाएको छ ...

असार १६, २०७९

रूस र जर्जियाको दक्षिणी ओसेसियामा सन् २००८ मा भएको युद्धका क्रममा भएका युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी०ले तीन जनालाई पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको बिहीबार जानकारी गराइएको छ ।&...

असार १६, २०७९

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्।  सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सा...

असार १६, २०७९

इजरायलमा वर्तमान प्रधानमन्त्री नाफ्ताली बेनेटले बहुमत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ । बहुमत सांसदहरू प्रधानमन्त्रीको विपक्षमा उभिएपछि उनीहरूले संसद् विघटन गर्ने प्रस्ताव पारित भएको हो । यससँगै संसद् ...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x