असार २०, २०७९
काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । दूतावासमा कार्यरत भारतीय सुरक्षागार्ड आफैंलाई गोली हानेको दूतावासले भनेकाे प्रहरी स्रोतले जनाएको छ । सुरक्षागार्ड ड्युटीमै ...
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यस्तै राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।
काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । दूतावासमा कार्यरत भारतीय सुरक्षागार्ड आफैंलाई गोली हानेको दूतावासले भनेकाे प्रहरी स्रोतले जनाएको छ । सुरक्षागार्ड ड्युटीमै ...
भारतको एक गाउँमा स्थानीय सरकारले खाल्डो नपुरेपछि त्यहाँका स्थानीयले नौलो शैलीमा विरोध जनाए । उनीहरूले सडकको बीचमा बनेको खाल्डोलाई पर्यटकीय जस्तो क्षेत्र बनाएर व्यंग्य गरे । उनीहरूले व्यंग्यात्म...
रूपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक सोमवार पक्राउ परेका छन् । लुम्बिनी इलाका प्रहरी कार्यालयले भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेही हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ...
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता श्रमिकले २६ अस्पतालमा निःशुल्क उपचार पाउने भएका छन् । सोमवार कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह शुरू गरेको छ । यससँगै...
नवनियुक्त मन्त्रीहरु कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव सोमबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादे...
प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । आइतवार स्वदेश फर्किएका शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...