×

Dabur
Nic Asia
Marvel

चीन र अमेरिकाबीच विद्युतीय मुद्राको लडाइँ चर्किने संकेत

काठमाडाैं | जेठ १५, २०७९

TVS INSIDE

अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना बढेको छ ।

morang Auto yamaha

अमेरिकाका रिपब्लिकन सांसदहरूले याप स्टोर र गूगल मार्केटमा डिजिटल युआन स्वीकार गर्न प्रतिबन्ध लगाउने एक विधेयक संसदमा पेश गरेका छन् । सांसदहरू टम कटन, मार्को रुबियो र माइक ब्राउनले यो विधेयकको प्रयोजन गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यस विधेयकले चीनको टेन्सेन्ट र ज्याक माको यान्ट ग्रुपलाई सबभन्दा ठूलो असर पार्नेछ । विधेयकको मस्यौदा हेर्दा यसले टेन्सेन्टको वीच्याट मेसेजिङ याप र यान्ट ग्रुपको अलीपे पेमेन्ट सर्भिसलाई याप स्टोरबाट हटाउन खोजेको देखिन्छ । 

यसको प्रतिक्रियास्वरूप चीनले याप्पल कम्पनीलाई तारो बनाउनेछ । त्यसबाहेक अमेरिकाका अन्य आईटी कम्पनीहरूमाथि पनि नियन्त्रण लगाइनेछ ।
 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १६, २०७९

रूस र जर्जियाको दक्षिणी ओसेसियामा सन् २००८ मा भएको युद्धका क्रममा भएका युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी०ले तीन जनालाई पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको बिहीबार जानकारी गराइएको छ ।&...

असार १६, २०७९

राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ । उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिका...

असार १६, २०७९

अमेरिकाले बुधवार हवाई राज्यमा रहेको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण विफल भएको ब्लूमबर्ग पत्रिकाले अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै खबर दिएको छ ।  रक्षा मन्त्रालयले यसको विस्तृत जानकारी दिएन । परीक्ष...

असार १६, २०७९

पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुससँगको लडाइँ हुन सक्ने सम्भावना देखेर सन् २०१४ देखि नै पूर्वी युरोपमा सैनिक तैनाथी बढाएको बुधवार बताएका छन् ।   स्पेनको राजधानी मड्रिडमा नेटो स...

असार १६, २०७९

रुस र युक्रेनले बुधवार युद्धबन्दी साटासाट गरेका छन् ।  दुवै पक्षले आफ्ना १४४ बन्दीहरू अर्को पक्षलाई दिएका हुन् । फेब्रुअरी महिनामा द्वन्द्व शुरू भएपछिको यो सबभन्दा ठूलो बन्दी साटासाट हो ।  युक्रेनको...

असार १६, २०७९

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्।  सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सा...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x