×

X
Nic Asia
Marvel
Khukuri

अशोक उत्कृष्ट निर्णायक

काठमाडाैं | जेठ १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो । त्यस मध्ये अशोक पनि उत्कृष्टमा परेका हुन् ।

DHARA
LAxmi BAnk

अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा खड्काले पहिलो दिन ११ र दोश्रो दिन ८ खेल खेलाएका थिए । त्यस मध्ये उनले सिनियरको २ र क्याडेटको १ गरी ३ फाइनल खेलाएका थिए । सिनियरको पुरुष ६३ केजी र महिला ७३ केजीमुनिमा निर्णायकको भूमिका निर्वाह गरेका अशोकले क्याडेटतर्फ पुरुष ३८ केजीमुनि फाइनल खेलाएका थिए ।
आयोजक अस्ट्रियन तेक्वान्दो महासंघका अध्यक्ष डा. रेजा जादेह मोहम्मदले अशोकलाई उत्कृष्ट भएवापत मायाको चिनो प्रदान गरे । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् । खड्का पुम्से र पारा तेक्वान्दोको पनि निर्णायक हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा नेपालले अग्रता लिएको छ । मध्यान्तर अघिसम्मको खेलमा नेपाल बंगलादेशविरुद्ध ३–० गोलले अगाडि रहेकोे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मध्यान्तर अघ...

असोज ११, २०७९

अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो ।  ...

असोज ११, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ ।  राष्ट्रपति भण्डारीलाई राष्...

असोज १२, २०७९

स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराएर स्पेनले फाइनल्समा स्थान पक्का गरेको हो । स्पेनलाई जीत दिलाउन अल्भारो मोराटाले निर्णायक ...

असोज ११, २०७९

इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा हंगेरीलाई २-० गोल अन्तरले हराउँदै इटाली फाइनल्समा पुगेको हो । यस जितसँगै लिग ए समूह ३ बाट इटालीले फाइनल्सममा स्थान ब...

असोज १२, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।  एन्फाको बुधवार बसेको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट उनीहरू निर्वाचित भएका हुन् । गत अस...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x