×

X
Nic Asia
Khukuri
Daraz

कागेश्वरी मनोहरामा कार्यपालिका निर्वाचन जेठ १९ गते हुने

काठमाडाैं | जेठ १६, २०७९

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १९ गते हुने भएको छ ।

LAxmi BAnk
nabil BANK inside

निर्वाचन अधिकृत शारदा राउतका अनुसार निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन सम्पन्न भएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कार्यपालिका निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० गतेको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएकाले ८ जना कार्यपालिका सदस्यमध्ये १ जनामा माओवादीको पनि उम्मेदवारी परेको छ ।

९ वडा रहेको नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । निर्वाचित नगर प्रमुख, उपप्रमुख, ९ वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी ४७ जना मतदाता रहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । 


Advertisment
Saurya island

कार्यपालिकाको महिला सदस्य निर्वाचित मध्येबाटै हुने व्यवस्था छ । दलित तथा अल्पसंख्यक सदस्य भने नगरपालिकाको मतदाता नामावलीमा नाम रहेकामध्येबाट उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था रहेको छ ।

नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका उपेन्द्र कार्की, उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी भएका छन् । वडा नम्बर १, ३, ४ एमालेले जितेको छ । कांग्रेसले वडा नम्बर २, ५, ७, ८ र ९ जितेको छ । वडा नम्बर ६ मा भने नेकपा एकीकृत समाजवादीका प्रकाश फुयाँल विजयी भएका छन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित...

मंसिर १०, २०७९

डोटीमा महिला हिंसाविरुद्ध १६दिने अभियान एक कार्यक्रमको आयोजना गरी  शुरु ।

मंसिर १०, २०७९

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र-३ अन्तर्गत प्रदेशसभा-२ मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित भएको छ ।  नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्...

मंसिर १०, २०७९

कपिलवस्तुको प्रतिनिधिसभा-२ को निर्वाचन नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले विजयी भएका छन् ।  नेकपा एमाले नेता बृजेशकुमार गुप्तालाई ३१७ मतान्तरले पछाडि पार्दै आचार्यले चुनाव...

मंसिर १०, २०७९

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदा नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच सिटमा जित निकालेको छ ।  गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा एकीकृत समाजवादीले प्रति...

मंसिर १०, २०७९

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x