×

NMB BANK
NIC ASIA

कागेश्वरी मनोहरामा कार्यपालिका निर्वाचन जेठ १९ गते हुने

जेठ १६, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १९ गते हुने भएको छ ।

Muktinath Bank

निर्वाचन अधिकृत शारदा राउतका अनुसार निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन सम्पन्न भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यपालिका निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० गतेको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएकाले ८ जना कार्यपालिका सदस्यमध्ये १ जनामा माओवादीको पनि उम्मेदवारी परेको छ ।


Advertisment
Nabil box
Kumari

९ वडा रहेको नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । निर्वाचित नगर प्रमुख, उपप्रमुख, ९ वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी ४७ जना मतदाता रहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । 

Vianet communication
Laxmi Bank

कार्यपालिकाको महिला सदस्य निर्वाचित मध्येबाटै हुने व्यवस्था छ । दलित तथा अल्पसंख्यक सदस्य भने नगरपालिकाको मतदाता नामावलीमा नाम रहेकामध्येबाट उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था रहेको छ ।

नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका उपेन्द्र कार्की, उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी भएका छन् । वडा नम्बर १, ३, ४ एमालेले जितेको छ । कांग्रेसले वडा नम्बर २, ५, ७, ८ र ९ जितेको छ । वडा नम्बर ६ मा भने नेकपा एकीकृत समाजवादीका प्रकाश फुयाँल विजयी भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x