माघ १, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
विश्व दूग्ध दिवस बुधवार नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
जुन १ का दि विश्वभर विश्व दूग्ध दिवस मनाइँदै आएकोमा नेपालमा पनि बुधवार दूग्ध र डेरीक्षेत्रका संघसंस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।
दिवसका अवसरमाम दूग्ध विकास बोर्डले जेठ १६ गते मिडिया रिपोर्टस क्लवमार्फत विभिन्न पत्रपत्रिका, एमएम रेडियो र विद्युत्तिय माध्यममार्फत प्रचारप्रसार गरिसकेको छ ।
जेठ १७ गते वृद्ध अवस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी, आमाघर(सोल्टीमोड) मा दूग्ध तथा दूग्धजन्य पदार्थ वितरण, तुलसालय आश्रम, चाँगुनारायण, भक्तपुरलाई दूध वितरण, दिर्घ जीवन, गुणस्तरीय दूध तथा दूग्ध पदार्थको सेवन विषयक माविस्तरीय उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
जेठ १८ गते मूल समारोहका अवसरमा दूग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूको सम्मान गर्ने कार्यक्रम रहेको बोर्डका कार्यकारी निर्देशक डा. रोजेन्द्रप्रसाद यादवले जानकारी दिए ।
त्यस्तै, निजीक्षेत्रका नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघलगायतका निकायले पनि दिवशका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।
आम उपभोक्तालाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्धेश्यले सन् २०११ बाट नेपालमा पनि विश्व दूग्ध दिवश मनाउँदै आइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...