×

NMB BANK
NIC ASIA

लडाकू विमान उडाएको विषयमा चीन र अस्ट्रेलियाले किन गरे बाझाबाझ ?

जेठ २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नो पी–८ मेरिटाइम सर्भेलान्स विमानलाई चीनको जे–१६ लडाकू विमानले पिछा गरेको आरोप अस्ट्रेलियाले लगाएपछि चीनको प्रतिक्रिया आएको छ । 

Muktinath Bank

दक्षिण चीन सागरमा रहेको पारासेल आइल्यान्ड्सको आकाशमा उक्त गुप्तचरी विमान उडाएर आफ्नो सार्वभौमसत्तालाई उल्लंघन गरेको भन्दै चीनले अस्ट्रेलियाको आलोचना गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चिनियाँ जनमुक्ति सेनाको सदर्न थिएटर कमान्डले अस्ट्रेलियाको एन्टी सबमरिन वारफेयर विमानलाई पहिचान गरी त्यहाँबाट जानका लागि चेतावनी दिन आफ्नो लडाकू विमान पठाएको थियो । अस्ट्रेलियाको विमान मे २६ मा चिनियाँ सेनाको चेतावनीका बावजूद सिशा आइल्यान्ड्स (पारासेल) मा चिनियाँ वायुक्षेत्रमा प्रवेश गरेको थियो,’ चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल टान केफेले मंगलवार बताए । 


Advertisment
Nabil box
Kumari

चीनले लगभग पूरै दक्षिण चीन सागरमाथि सार्वभौमसत्ताको दाबी गरेको छ । 

Vianet communication
Laxmi Bank

अस्ट्रेलियाको विमानलाई चिनियाँ विमानले इन्टरसेप्ट गर्दा खतरनाक स्थिति आएर विमान तथा कर्मचारीको सुरक्षा जोखिममा परेको भन्ने अस्ट्रेलियाको दाबीलाई टानले खारेज गरे । 

घटनाका विषयमा अस्ट्रेलियाले गलत सूचना फैलाएको र भिडन्तको हौवा फैलाएको उनको भनाइ छ । 

आइतवार (५ जुन) मा एक प्रेस विज्ञप्ति प्रकाशन गरी अस्ट्रेलियाको रक्षा मन्त्रालयले चिनियँ समकक्षीहरूसँग यो कुरा उठाएको बताए । 

आफूले अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै आवागमन स्वतन्त्रताको अधिकारका साथ अन्तर्राष्ट्रिय जल तथा वायुक्षेत्रमा उडान गरिरहेको अस्ट्रेलियाको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x