×

NMB BANK
NIC ASIA

‘अकालमा ज्यान गएको सरकारको आत्मा भड्किराखेको छ, बेलाबेला हामीलाई तर्साउँछ’

जेठ २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रमुख प्रतिपक्षी दलका सांसदप्रति लक्षित गर्दै अकालमा ज्यान गएको सरकारको आत्मा भड्किएको टिप्पणी संसदमा गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विनियोजन विधेयकअन्तर्गत प्रधानमन्त्री कार्यालयको शीर्षकमाथि प्रतिनिधि सभामा आइतवारको छलफलका क्रममा उनले भड्किएको आत्माले तर्साइरहेको टिप्पणी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सत्तापक्षका माननीयज्यूहरू अलि संयमित हुनपर्दो रहेछ, अकालमा ज्यान गएको सरकार, अकालमा ज्यान भएको भनेको प्राण हुँदै गएको प्रतिपक्षको सरकारको आत्मा भड्किराखेको हुन्छ, त्यसले तर्साइरहेको छ हामीलाई । किनभने ५ वर्ष नकाटि बीमै जानुपर्‍यो,’ सांसद महतले भने, ‘आफ्नै कारणले गएको हो । हाम्रो तिर भन्छन् किन चाउरिस मरिच आफ्नै तेजले भन्छन् । आफ्नै कारणले सरकारको ज्यान गएको हो । तर पनि आत्माको चिर शान्तिको कामना गर्छु । अकालमा गयो नि पाँच वर्ष नकाटी बीचमै गयो ।’


Advertisment
Nabil box
Kumari

संसदमा अन्धविश्वासका कुरा नगर्ने प्रचलन छ । तर, जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद महतले संसदमा रोचक कुरा गर्ने गरेका छन् । यसअघि उनले प्रतिपक्षी दललाई कटाक्ष गर्न भालुको किस्सा सुनाएका थिए । 

Vianet communication
Laxmi Bank

त्यसप्रति एमाले सांसद गोकुल बास्कोटाले रोष्टमबाट जवाफ फर्काएका थिए । 

सांसद महतले शहरी विकास मन्त्रालयको बजेट सेटिङमा बनेको टिप्पणी गरे । ‘बजेट मन्त्रीहरूको सेटिङमा बनेको छ, मन्त्रीको आयु अनुसारको बनेजस्तो देख्छु । आत्मा खड्किएला फेरि,’ महतले भने ।  

सांसद महतले सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था गर्न माग गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x