साउन ३०, २०७९
नेपाली कथानक चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमबीच धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ‘कृ&rs...
थुप्रै नेपाली चलचित्रमा डरलाग्दा भिलेन बनेका ‘टार्जन’ उपनामबाट चिनिने अभिनेता राजीव मानन्धरले टेलिसिरियल ‘अति भो’मा अभिनय गरेका छन् ।
आइतवार प्रसारण भएको भाग १०२ मा राजीवको अभिनय हेर्न सकिन्छ । सिरियलका निर्देशक सुरज खनालका अनुसार आउँदो भागमा पनि राजीवको अभिनय हेर्न सकिन्छ ।
सिरियलमा अभिनेता राजीवलाई सुहाउने चरित्रमा प्रस्तुत गरिएको खनालले बताए । राजीव हिजोआज नेपालीभन्दा भोजपुरी चलचित्रमा बढी व्यस्त छन् ।
नेपाल टेलिभिजनमा हरेक आइतवार राति प्रसारण हुँदै आएको सिरियलमा रियाशा दाहाल मुख्य भूमिकामा प्रस्तुत हुँदै आएकी छन् ।
सिरियलमा सुरज खनाल, शर्मिला शर्मा, बिमला गिरी, लक्ष्मण बस्नेत, रिता सिवाकोटी, शिवराज तिमल्सेना, सुबु शाही, धनराम मुस्कान, रोशनी कार्की लगायतको अभिनय रहँदै आएको छ ।
नेपाली कथानक चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमबीच धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ‘कृ&rs...
तीजलक्षित गीत ‘झमझम झम्काना’ यसैसाता करोड क्लबमा प्रवेश गर्यो । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको शुरूआती यूट्युब भ्युज भने ‘स्लो’ थियो । गीतका टुक्कामा टिकटक...
नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा असोज ७ गतेदेखि एकसाथ प्रदर्शनमा आउँदैछ । विश्वको ठूलो चलचित्र बजार मानिने भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डब भएर प्रदर्शन हुन लागेको हो । ...
बलिउड चलचित्र लाल सिंह चड्डा यस वर्ष बहुप्रतीक्षित थियो । तर यस चलचित्रले हलमा भने अपेक्षित व्यापार गर्न सकेन । १८० करोड भारतीय रुपैयाँमा बनेको यस चलचित्रले पहिलो विकइण्डमा ३८.२१ करोड रुपैया...
चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा उपलब्ध भएको छ । निर्माता अवीरल थापाका अनुसार अमेरिका, युके, जापान, जर्मनीलगायत देशका दर्शकले अमेजन प्राइममा चलचित्र हेर्न पाउने भएका छन् । विन...
हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...