×

X
Nic Asia
Dabur
Marvel

किशोरीमाथि करणी आरोपमा एकजना पक्राउ

पाल्पा | जेठ ३१, २०७९

TVS INSIDE
British college

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् । चौध वर्षीया किशोरीलाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

IME BANK INNEWS

जिल्ला प्रहरी कार्यालयको टोलीले करणी पश्चात फरार रहेका विकलाई पक्राउ गरेको हो । विकले बालिकालाई यही जेठ २३ गते रिब्दीकोट–२ जङ्गलमा करणी गरेका थिए । पीडित बालिकाकी  आमाले प्रहरीमा जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।  
 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
mahindra Box
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३१, २०७९

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शृंखलाबद्ध डकैती गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । कहिले प्रहरी, कहिले शसस्त्र प्रहरीको भेषमा विभिन्न व्यक्तिको घरमा पसी धनमाल लुटेको अभियोगमा प्रहरीले उनीहरूलाई सोमवार...

भदौ १, २०७९

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ८ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसूर तथा सजाय ...

साउन ३१, २०७९

बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन् । बुटवल–२ फूलबारी नजिकैको कारीकोट होटलमा धादिङका युवा र दाङकी युवती एउटै कोठामा मृत भेटिएका हुन् । प्रहरीले उनीहरूले आत्महत्या गरेक...

भदौ १, २०७९

प्रहरीले सालकको खपटासहित १ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ कपुरधाराबाट २ किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेंसी नगरपालिका–७ का २...

भदौ १, २०७९

म्याग्दीका श्याम नेपाली (नाम परिवर्तन) २०७८ वैशाखको पहिलो साता अमेरिका जाने उद्देश्यले संयुक्त अरब ईमिरेट्स (यूएई) को दुबई शहरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे ।  उनी नेपालको विमानस्थलबाट ...

साउन ३१, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल प्रहरीले फेला पारी मंगलवार सम्बन्धित धनीलाई हस्तान्तरण...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x