×

X
Nic Asia
Dabur
Marvel

धीरज र अदितीको ‘बाबरी’को शीर्ष गीत रिलिज

काठमाडाैं | असार १, २०७९

TVS INSIDE

अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित चलचित्र ‘बाबरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

IME BANK INNEWS

मंगलवार काठमाडौंमा एक कार्यक्रमकाबीच सुरेन्द्र पौडेल निर्देशित चलचित्रको ‘बाबरी रंग’बोलको गीत सार्वजनिक गरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

गीतसँगै चलचित्रको पोष्टरसमेत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा अभिनेता धीरज र अभिनेत्री अदिती रोमान्टिक मुद्रामा प्रस्तुत छन् ।

यो गीतमा अस्मिता अधिकारी र अनमोल गुरुङले स्वर दिएका छन् । अनमोल गुरुङको शब्द एवं संगीत रहेको गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘बाबरी’ भदौ ३१ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुँदैछ ।

Vianet communication
Maruti inside

चलचित्रमा धीरज नाड्कर पनि मुख्य भूमिकामा छन् । पुष्पलता बुढाथोकी र गणेश बुढाथोकी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

प्रदर्शनको हिसावले ‘बाबरी’ धीरज र अदिती दुबैको दोस्रो चलचित्र हुनेछ । यसअघि धीरज अभिनित ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आएको छ भने अदिती अभिनित ‘कृ’ प्रदर्शनमा आईसकेको छ ।

TATA Below
NLIC
साउन ३०, २०७९

नेपाली कथानक चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमबीच धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ‘कृ&rs...

साउन २२, २०७९

हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्...

साउन २८, २०७९

तीजलक्षित गीत ‘झमझम झम्काना’ यसैसाता करोड क्लबमा प्रवेश गर्‍यो । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको शुरूआती यूट्युब भ्युज भने ‘स्लो’ थियो । गीतका टुक्कामा टिकटक...

साउन ३१, २०७९

चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा उपलब्ध भएको छ । निर्माता अवीरल थापाका अनुसार अमेरिका, युके, जापान, जर्मनीलगायत देशका दर्शकले अमेजन प्राइममा चलचित्र हेर्न पाउने भएका छन् । विन...

साउन २५, २०७९

नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...

साउन २५, २०७९

नेपाली चलचित्रका चर्चित र कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पूरा भएको छ । २०७१ साउन २५ गते उपचारका क्रममा भारतको दिल्लीमा ४५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको निधनको कारण बोन क्या...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x