×

NMB BANK
NIC ASIA

धीरज र अदितीको ‘बाबरी’को शीर्ष गीत रिलिज

असार १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित चलचित्र ‘बाबरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

Muktinath Bank

मंगलवार काठमाडौंमा एक कार्यक्रमकाबीच सुरेन्द्र पौडेल निर्देशित चलचित्रको ‘बाबरी रंग’बोलको गीत सार्वजनिक गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीतसँगै चलचित्रको पोष्टरसमेत सार्वजनिक गरिएको छ ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक गीतमा अभिनेता धीरज र अभिनेत्री अदिती रोमान्टिक मुद्रामा प्रस्तुत छन् ।

Vianet communication
Laxmi Bank

यो गीतमा अस्मिता अधिकारी र अनमोल गुरुङले स्वर दिएका छन् । अनमोल गुरुङको शब्द एवं संगीत रहेको गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘बाबरी’ भदौ ३१ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुँदैछ ।

चलचित्रमा धीरज नाड्कर पनि मुख्य भूमिकामा छन् । पुष्पलता बुढाथोकी र गणेश बुढाथोकी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

प्रदर्शनको हिसावले ‘बाबरी’ धीरज र अदिती दुबैको दोस्रो चलचित्र हुनेछ । यसअघि धीरज अभिनित ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आएको छ भने अदिती अभिनित ‘कृ’ प्रदर्शनमा आईसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x