×

NMB BANK
NIC ASIA

एसपीपीमा प्रस्ताव पठाउँदा सुशील कोइराला र देउवा प्रधानमन्त्री थिए : ईश्वर पोखरेल

असार २, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनशिप प्रोग्राम (एसपीपी) को लागि पत्र पठाउँदा नेपालमा सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बताएका छन् । 

Muktinath Bank

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर पोखरेलले सत्तापक्षले एमालेप्रति दोषारोपण गरेको आरोप लगाए ।
 
‘सन् २०१५ र २०१७ मा प्रस्ताव पठाइएको थियो । त्यो बेला कसको नेतृत्वमा सरकार थियो, त्यो प्रधानमन्त्री को थियो ? गठबन्धनका नेताहरू झूट कुरा बोलिरहनुभएको छ,’ पोखरेलले भने, ‘२०१५ मा सुशील कोइराला हुनुहुन्थ्यो, २०१७ मा प्रधानमन्त्री देउवा हुनुहुन्थ्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको पालामा एसपीपीको सम्झौता भएको भनेर झूट कुरा गरेको भन्दै आपत्ति जनाए । ‘केपी ओलीको पालामा भएको भनेर जसरी स्थापित गर्न खोजिएको छ, यसमा खेद व्यक्त गर्दछु । गठबन्धनका एक नेताले आरोप लगाएको जस्तो भए प्रमाण प्रस्तुत गर्नुस्, होइन भने गैरजिम्मेवार बोलेकोमा क्षमा माग्नुपर्छ,’ पोखरेलले भने ।


Advertisment
Nabil box
Kumari

प्रचण्डले बिहीवार एक कार्यक्रममा ओलीले सो सम्झौता गरेको आरोप लगाएका थिए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x